Chanra Pun Magar

Chanra Pun Magar →𝙷𝚘𝚙𝚎 𝙸𝚜 𝙰 𝚆𝚊𝚔𝚒𝚗𝚐 𝙳𝚛𝚎𝚊𝚖...

27/09/2024

𝐓𝐡𝐢𝐬 𝐈𝐬 𝐌𝐲 𝐋𝐚𝐬𝐭 𝐏𝐨𝐬𝐭...😢

" केही खास फरक नपर्ला अब ईच्छाहरु अधुरो रहँदैमा,
धेरै नजिकबाट देखेको छु एउटा सपना टुटेको मैले... "

म एउटा बस भित्र छु। देब्रे तिर झ्याल तिरको ३ नम्बर सिट ! बस आधा भरि छ, झ्याल आधा खुल्ला छ, आगो दन्किरहेको मनमा चिसो हावाले मन डुलाईराको छ, मन भारी हुदा आफ्नै शरिरको टाउको पनि बोझ लाग्ने रहेछ त्यसैले झ्यालको डिलमा अडाईराको छु । आँखाले झ्याल बाहिर अध्यारो देख्दैछ ठ्याक्कै मेरो भविष्य जस्तै, एउटा लामो यात्रामा मन फटक्क गलेको छ त्यसैले बसिरहेको छु। म हारेको छु, मलाई यो बसले कहाँ पुर्याउदै छ थाहाँ छैन, मेरो जीन्दगीले जस्तै, म कहाँ पुग्नु छ त्यो पनि थाहाँ छैन एउटा ठेगाना हराएको मान्छे जस्तै, बस गुडिरहेछ🚌

27/09/2024

छोरा मान्छे रुँदैन साँच्चै ऊ‌ रुँदै रुँदैन जब रुँन्छ तब एक एक रौं रौं बाट रुँन्छ, उसको आँशुले ढुङ्गामा पनि प्वाल पार्न सक्छ !😢

29/05/2024

Sometimes an unexpected person can change your life...♡∞

02/10/2023

पहाड त्यति कठोर छ किनकी त्यसले केवल नदिहरुलाई गएको देखेको छ।

(कोहि गएको हेर्न मुटु दर्हो चाहिन्छ अनि गएको सहन त्यो भन्दा पनि दर्हो।)🕊️

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Chanra Pun Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chanra Pun Magar:

Share