Routine Of Nepal Banda

Routine Of Nepal Banda Routine of Nepal मा तपाईंलाई स्वागत छ।
सबैले फलो गर्नुहोला जय नेपाल

अघिल्ला सरकारले राजनीतिक नियुक्ति  गरेका १,५९४ को एकै  अध्यादेशबाट खारेज अब खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति हुने I
02/05/2026

अघिल्ला सरकारले राजनीतिक नियुक्ति गरेका १,५९४ को एकै अध्यादेशबाट खारेज अब खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति हुने I

Gokul Baskota Writes - "पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ,ब...
01/05/2026

Gokul Baskota Writes - "पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ,बट, धर्ना,जुलस,आन्दोलन,अदालत धाउने होईन,खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो , एमाले,काँग्रेस, नेकपाले किचकिच नगर है,यो बिषयमा।यसले ब्यक्ति हिताय र समाज रिसाय हुन्छ।"

सरकारले आज बल्खु र वंशीघाट क्षेत्रमा ६८६ वटा संरचना हटाउने र ​यसपछि शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम)  क्षेत्र...
01/05/2026

सरकारले आज बल्खु र वंशीघाट क्षेत्रमा ६८६ वटा संरचना हटाउने र ​यसपछि शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू हटाउने र बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढ्छ स्पष्ट पारेको छ ।

01/05/2026

Important: स्वास्थ्य मन्त्रालयले आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा परेकाले सेवाग्राहीलाई असुविधा हुन सक्ने भन्दै आज देशभरका सबै सरकारी अस्पतालहरूमा OPD सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।

Breaking 😯 बालेन शाह नेतृत्वको सरकारले २०८५/८६ सम्ममा देशभर चार्जिङ स्टेस'नको सञ्जल विस्तार गरेर २०९२/९३ सम्ममा प्रमुख श...
30/04/2026

Breaking 😯 बालेन शाह नेतृत्वको सरकारले २०८५/८६ सम्ममा देशभर चार्जिङ स्टेस'नको सञ्जल विस्तार गरेर २०९२/९३ सम्ममा प्रमुख शहरहरुमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक विद्यु'त खप'त क्षमता विकास गर्ने रण'नीति बनाएको छ ।

Harka Sampang Rai writes- "राष्ट्रपतिले नरोके न्यायलय जानु पर्छ ! अध्यादेश हौ !”
30/04/2026

Harka Sampang Rai writes- "राष्ट्रपतिले नरोके न्यायलय जानु पर्छ ! अध्यादेश हौ !”

सुकुम्वासी बस्ती खाली गरिदै: सरकारले Kathmandu भरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्...
30/04/2026

सुकुम्वासी बस्ती खाली गरिदै: सरकारले Kathmandu भरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ ।

सरकारले ६ वटा अध्यादेश सिफारिस गरेको छ- 1. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश    * संवैधानिक निकायमा नियुक्ति प्रक्रिया ...
29/04/2026

सरकारले ६ वटा अध्यादेश सिफारिस गरेको छ-

1. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
* संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने।
* बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने।

2. सहकारी ऐन संशोधन अध्यादेश
* बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने।
* इजाजतपत्र अनिवार्य गर्ने।
* समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने।

3. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश
* विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने।
* नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने।

4. केही नेपाल ऐन संशोधन अध्यादेश
* २० वटा कानुन संशोधन गर्ने।
* भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने।

5. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश
* राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था।

6. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश
* सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने।

तुलसीपुरमा गाडीमा छुटेको यात्रुको तीन लाख रुपैँया फिर्ता गतेका छन् अम्बिकेश्वरी राप्ती यातायात सेवा प्रालिको डेलिसा लुम्...
29/04/2026

तुलसीपुरमा गाडीमा छुटेको यात्रुको तीन लाख रुपैँया फिर्ता गतेका छन् अम्बिकेश्वरी राप्ती यातायात सेवा प्रालिको डेलिसा लुम्बिनी प्रदेश ०२–००१ ख ०३७५ नम्बरको गाडीमा छुटेको यात्रुको तीन लाख रुपैया बुधबार गाडीको सिटमा रहेका बलाङ्केट धुने क्रममा गाडीका सहचालकले पैसा भेटाएर सोही गाडीका धनी लोकबहादुर डाँगीले तीन लाख रुपैँया फिर्ता गरेका हुन् ।

29/04/2026

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष पठाएका अध्यादेश

* संवैधानिक परिषद् सम्बन्धी अध्यादेशः संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने।बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने।
* सहकारी ऐन संशोधन अध्यादेशः बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने, इजाजतपत्र अनिवार्य गर्ने र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने।
* विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशः विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने र नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने।
*केही नेपाल ऐन संशोधन अध्यादेशः २० वटा कानुन संशोधन गर्ने र भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने।
*सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेशः राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था।
*सार्वजनिक खरिद ऐन संशोधन अध्यादेशः सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने।

हर्क साम्पाङ एउटा कार्यक्रममा बोल्दै भन्छन्, "हर्क साम्पाङ आज सांसद छ, भोलि मन्त्री पनि हुन सक्छ, एकदिन प्रधानमन्त्री पन...
27/04/2026

हर्क साम्पाङ एउटा कार्यक्रममा बोल्दै भन्छन्, "हर्क साम्पाङ आज सांसद छ, भोलि मन्त्री पनि हुन सक्छ, एकदिन प्रधानमन्त्री पनि हुन सक्छ तर जति नै जहाँ नै भए नि म तपाईलाई माया गर्छु । जेन्जी जेन्जी खाल्को नै छौ, जोक्स धेरै हुन्छ।"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share