Karobar Pana

Karobar Pana हरपल ताजा समाचारको लागि हामीसँग Follow गरेर जोडिनुहोला ।

25/10/2025

रुपन्देहीका १० उद्योगमा विद्युत लाइन काटियो

22/10/2025

धरान का मेयर हर्क सामपाङ तिहार मनाउन खोटाङमा

19/10/2025

प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउने ?

17/10/2025

सम्पत्ति शुद्धीकरण विभागले ठूला दलका पूर्व प्रधानमन्त्रीहरु, उनको परिवार , आफन्त र नजिक रहेकाहरुको सम्पत्ति अनुसन्धान गरिरहेको छ ।

16/10/2025

ओलीको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको तयारी

10/10/2025

Just In: पहिरो कारण बन्द भएको बिपी राजमार्गको डाईभर्सन बनेपछि बाटो खुलेको छ।

10/10/2025

बालेन,सुमना र निश्चल बस्नेतसहित २७ जनाविरुद्ध किटानी जाहेरी
राज्यविरुद्ध कसूर,राष्ट्रिय सम्पत्ति नष्ट र प्रहरी हत्या गर्न उक्साएको आरोप

09/10/2025

मापदण्ड भन्दा धेरै सुरक्षा कर्मचारी राखेको मा पूर्व प्रधानमत्री प्रचण्डको (३४) र केपी शर्मा ओलीको (२७) जनालाई गृहमन्त्रालयले आज फिर्ता बोलाएको छ ।

07/10/2025

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

06/10/2025

केपी ओली र रमेश लेखकलाई प क्राउ गर्न जेन-जीको चर्को दबाब, सामाजिक सञ्चालनमा चलाए ‘ह्यासट्याग अभियान’

04/10/2025

Important: अहिले धेरै ठाउँमा पानी परिरहेको हुँदा सबै जिल्लाहरुबाट काठमाडौँ उपत्यका आउने र जाने गाडिहरु असोज १८, १९ र २० गते सम्मका लागि बन्द गरिएको छ ।

04/10/2025

काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् ।

Address

Anamnagar-29 , Kathmandu
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Karobar Pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share