Sobit Daily

Sobit Daily Small Stories, Big Smiles” Daily updates about Nepal Stock Exchange

Watch Before travel….
30/10/2025

Watch Before travel….

Join me on a stunning motorcycle journey from Itahari to Kathmandu through the beautiful and winding BP Highway of Nepal. 🏍️🇳🇵 This vlog focuses on the re...

एउटै युवालाई किन यति धेरै भार?कस्तो विडम्बना! आज तल्लो निकायदेखि माथिल्लो निकायसम्म सबैले हात उठाएर भाग्दा, एउटा सानो पा...
09/10/2025

एउटै युवालाई किन यति धेरै भार?

कस्तो विडम्बना! आज तल्लो निकायदेखि माथिल्लो निकायसम्म सबैले हात उठाएर भाग्दा, एउटा सानो पालिका (महानगर) को एक्लो युवा (बालेन शाह) लाई मात्र किन सबैले आलोचना गरिरहेका छन्?

​प्रधानमन्त्री हात उठाएर भाग्छन्। गृहमन्त्री लुक्छन्। देशको सुरक्षा गर्ने सेना लुकेर बस्छ। मुख्य सचिवदेखि पिउनसम्म जिम्मेवारीबाट भाग्छन्। प्रहरी सहयोग नपाएर 'जे गर्नु छ गर' भनेर छोड्छ।

​अनि, देश जोगाउने जिम्मा एउटा पालिका प्रमुख को मात्रै हो?

​हामी कस्ता अन्धा भयौँ? आलोचना मात्र गर्ने, राम्रो कामको पनि कुरा काट्ने यो कस्तो प्रवृत्ति हो? के तिमीहरू पनि तिनै केपी ओलीका झोले त होइनौ? यदि हौ भने पशुपतिमा गएर कचौरा थाप, किनकि तिम्रो स्वाभिमान सकिएको छ!

​संघीय सरकारले महानगरलाई कति अधिकार र स्रोत दिएको छ, जो एक्लैले सबै जोगाउन सकोस्?

​सायद बालेन ढिलो पुगेका होलान्, तर तिमीहरूका प्रत्येक पार्टीका आठ लाख, दश लाख पार्टी सदस्यहरू कहाँ थिए? उनीहरूलाई स्वयंसेवक बनाएर देश जोगाउन पठाउनुपर्ने थियो त!

​न तिमीहरूकै सत्ता जोगाउन आउन सक्ने, न देश जलिरहँदा जोगाउन आउन सक्ने— के काम तिम्रा ती लाखौँ सदस्य भएको सङ्गठनको? जब तिमीहरूकै पार्टीलाई पनि काम लाग्दैन, देशलाई पनि काम लाग्दैन भने त्यो संगठनको औचित्य के?

​केही हजारले सत्ता ढाल्दा, केही हजारले देश जलाइरहँदा नआउने तिम्रा २०-३० लाख पार्टी सदस्य के काम? जब तिम्रा आफ्ना नै आफ्ना भएनन् भने राजनीति किन गर्छौ? किन आलोचना गर्छौ?

​आँखा खोल जनता! यो युवाको आलोचना होइन, यो परिवर्तनको हत्या गर्ने षड्यन्त्र हो!

​जय देश!

Important Notice by Home Ministry!
04/10/2025

Important Notice by Home Ministry!

Lyrical Rajdhani
27/09/2025

Lyrical Rajdhani

"Rajdhani" is more than just a song – it’s the cry of a generation.From the streets to the hearts of Nepali youth, this anthem has become the soundtrack of G...

Chaos Kathmandu
15/09/2025

Chaos Kathmandu

On September 9, the streets of Kathmandu echoed with chants of change as ZenZ led a massive protest against corruption.People from all walks of life gathered...

10/09/2025

एउटा कुरा भन्छु, नरिसाई मनन गर्नु है !🙏🕉️🙏
तपाईले नेपालको भुराजानिति बुझ्नुभएको छ ? विश्व राजनिति अध्ययन गर्नुभएको छ? अनि नेपालको राजनैतिक इतिहास बुझ्नुभएको छ ? जस्तै कि २००७ साल, २०१५ साल, २०१७ साल, २०१९ साल, ३६ साल, २०४६ साल, २०५२ साल, २०५८ साल, २०६२/०६३ सालको बारेमा बुझ्नुभएको छ ? फेरीपनि भन्छु नरिसाउनुस, तर के अहिलेको जेन्जी आन्दोलनले यही अवस्थाको परिकल्पना गरेको थियो त ? फेरीपनि भन्छु गाली नगर्नुस, प्रहरी, शसत्र र नेपाली सेनाले समयमै हात उठाउनु र लिडरशिप लिन नसक्नु, अनि प्रचण्ड लगायतका नेताहरुले हिजै काठमाडौं छाड्नु संयोग मात्र होला र ? देशका महत्वपुर्ण सरकारी कार्यलयहरु, अदालतहरु आगजनि गर्नु जेन्जीको उदेश्य थियो र ? फेरीपनि भन्दैछु गाली नगर्नुस, तर के जेन्जी आन्दोलनको लिडरशिप गर्ने केही व्यक्तिहरु अ्मेरिका, युरोपियन युनियनसँग आवद्ध थिएनन र ? र अन्त्यमा बुझ्नुस देशको लागी आन्दोलनको सुरुवात भएपमि त्यसको अन्त्य नेपालीले गरेनन। बुझ्नको लागी, अमेरीकाको चुनावमा त रुस र चिनले घुषपैठ गर्न सक्छ भने नेपाल के हो ? फेरीपनि मनन गर्नुस, नेपालमा दुतावासबाट तलब खाने रअ का एजेन्ट कति छन ? अर्को कुरा थाह छ ? हामिले सबै सरकारी भवन र निकाय आगो लगायौँ, प्राईभेट संघसंथामा आगो लगायौं अब नेपामा कोही बिदेशी पर्यटक आउला ? कुनै बिदेशी निकायले नेपालमा लगानि गर्ला ? नेपालको राष्ट्रीय पुँजी कति छ ? अहिलेसम्म नेपालको सार्वजनिक सम्पत्ति कति नष्ट भयो ? हेल्लो जेन्जीहरु मलाई गाली गर्नुस, तर एकचोटी मनन गर्नुस्। हुनत नेपाल Non-Colonial देश हो तर यसको प्रत्यक्ष प्रभाव इतिहासले प्रष्ट पार्दछ। विश्व हामीभन्दा ५० वर्ष अघी बढिसकेको थियो तर आजबाट हामी झन १० वर्ष पछी धकेलिएका छौँ। सरकारी संयन्त्र र डाटाहरुमा आगजनि तथा लुटपाट भएका छन, देशका सबैजसो सरकारी निकाय ध्वस्त भएका छन अब यो संयन्त्र र संरचना तयार पार्न कति समय लाग्ला ? अनुमा छ ? प्राईभेट संथा र कम्पनि कति आगो लागेको छ अनि त्यहाँ काम गर्ने कतिको रोजगारी गुमेको छ हेक्का छ ? फेरीपनि सम्झना गराउँछु हामी उबेलाको Third World हौँ। हामि Non Colonial देश भएपनि हामिलाई कसैले देश मान्दैनथिए। अब हामी झन कमजोर भएका छौँ र कमजोर बनाउनमा जेन्जी होइन, जेन्जीको फाईदा उठाएर अरु कसैले कब्जा गरिरहेको छ। फेरीपनि भन्छु, तपाईँहरुलाई कमेन्टमा गाली गर्ने छुट छ ...।

🚨🩸 Killing students in school uniforms is not leadership — it is brutality.A government that silences its youth with bul...
09/09/2025

🚨🩸 Killing students in school uniforms is not leadership — it is brutality.
A government that silences its youth with bullets has already surrendered its moral right to govern.
This is not protecting the nation — it is destroying its future.

🕊️📢 The world must stand with Nepal’s Gen Z. Their only “crime” was speaking out, not committing violence.

Small hands, big dreams.Together, we’re shaping a better tomorrow. 🌍✨
09/06/2025

Small hands, big dreams.
Together, we’re shaping a better tomorrow. 🌍✨

05/06/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sobit Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sobit Daily:

Share