HAMRO NEPALI SHAREMARKET

HAMRO NEPALI SHAREMARKET कृपया [email protected] मार्फत हामीलाई सेयरबजार सम्बन्धी जुनसुकै समाचार पनि पठाउन सक्नुहुन्छ।

क-कसले गाली गर्नुभयो उहाँलाई ?चार महिना गाली सहें, अब बजेटमा उल्लेख गरिएका 'सेयर बजार' सुधारका योजना कार्यान्वयनमा जान्छ...
21/08/2026

क-कसले गाली गर्नुभयो उहाँलाई ?
चार महिना गाली सहें, अब बजेटमा उल्लेख गरिएका 'सेयर बजार' सुधारका योजना कार्यान्वयनमा जान्छ
—डा.स्वर्णिम वाग्ले( अर्थमन्त्री)

४ महिना भयो, तर IPO परेको सेयर अझै कारोबारमा आएन
21/08/2026

४ महिना भयो, तर IPO परेको सेयर अझै कारोबारमा आएन

15K मा SELL गर्ने सपना अधुरै रहला जस्तो  छ !माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आज १० करोड २३ लाख बराबरका १,३०,५६० ...
21/08/2026

15K मा SELL गर्ने सपना अधुरै रहला जस्तो छ !
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आज १० करोड २३ लाख बराबरका १,३०,५६० कित्ता सेयर कारोबार भएका छन् भने मूल्य २.९६% ले घटेर रु ७७४ मा झरेको छ

सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयर आज ४० जनाले ४०० कित्ता SELL गरेका छ। आजको सेलिङ हेर्दो चाँडै नै सेलिङ प्रेसर आउने देखिन...
21/08/2026

सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयर आज ४० जनाले ४०० कित्ता SELL गरेका छ। आजको सेलिङ हेर्दो चाँडै नै सेलिङ प्रेसर आउने देखिन्छ
के सर्वोत्तम पेन्ट्सलाई सेलरहरूले विश्वास नगरेकै हो त ?
तपाईको सेलिड टार्ेट कति हो ? कृपया कमेन्ट गर्नुहोला

“हामी केही समयको लोकप्रियताका लागि सेयर बजार ‘पम्प’ गरेर ‘डम्प’ गर्न आएका होइनौँ।”                                      ...
21/08/2026

“हामी केही समयको लोकप्रियताका लागि सेयर बजार ‘पम्प’ गरेर ‘डम्प’ गर्न आएका होइनौँ।”
— स्वर्णिम वाग्ले, अर्थमन्त्री
उहाँको यो भनाइप्रति तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ?
🟢 पूर्ण रूपमा विश्वस्त
🟡 केही हदसम्म विश्वस्त
🔴 बिल्कुलै विश्वस्त छैन
⚪ समयले देखाउँछ
तपाईंको धारणा कमेन्टमा लेख्नुहोस्।

15K सम्म होल्ड गरौँ है !कारोबार सुरु भएको एक घण्टामै माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर झन्डै 68,000भन्दा बढी...
21/08/2026

15K सम्म होल्ड गरौँ है !
कारोबार सुरु भएको एक घण्टामै माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर झन्डै 68,000भन्दा बढी कित्ता कारोबार भएको छ भने मूल्यमा 4.46% को गिरावट आएसँगै मूल्य ७६२ मा झरेको छ

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर आज बजारमा कारोबार भएको 30 मिनेटमै 37,960 कित्ता SELL इसकेको छ भने स...
21/08/2026

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर आज बजारमा कारोबार भएको 30 मिनेटमै 37,960 कित्ता SELL इसकेको छ भने सेल गर्ने क्रम अझै जारी रहेको छ

हार्दिक बधाई ! सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ ।30K Soon
21/08/2026

हार्दिक बधाई ! सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ ।
30K Soon

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयरमा Heavy SELLING Pressure देखिएको छ 'बजार खुलेको चार मिनेटमै 6700 भन्दा बढी...
21/08/2026

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयरमा Heavy SELLING Pressure देखिएको छ '
बजार खुलेको चार मिनेटमै 6700 भन्दा बढी कारोबार भई - २.७१% सेयर मूल्य झरेको छे

'१ हजार पुग्छ' भन्ने हल्लाको पछि लाग्दा ३ दिनमै २१% घाटाकमजोर वित्तीय सूचकका बीच हल्लाकै भरमा रु. ३५२ पुगेको खानीखोला हा...
21/08/2026

'१ हजार पुग्छ' भन्ने हल्लाको पछि लाग्दा ३ दिनमै २१% घाटा

कमजोर वित्तीय सूचकका बीच हल्लाकै भरमा रु. ३५२ पुगेको खानीखोला हाइड्रोपावरको शेयर ३ कारोबार दिनमै घटेर रु.२७८ मा झरेको छ ।
हल्लाको पछि लागेर को-को फस्नुभयो कृपया कमेन्ट गर्नुहोला।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when HAMRO NEPALI SHAREMARKET posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HAMRO NEPALI SHAREMARKET:

Shortcuts

Share