शब्द

शब्द हर हर महादेव 🕉️

28/10/2025

बुबाको काध थाक्दै छन् भगवान छिटै सफल गर्दिनुस है बा को काधलाई आराम दिन सक्ने हैसियत बनाउनु छ ! 🕉️❤️‍🩹

28/10/2025

म र ऊ।

ऊ पर्यो बालेन, म परे हर्क ।

ऊ बोल्दै नबोल्ने,

न फोन उठाउने,

न त मुखै देखाउने,

म भने बिना बोली बस्नै नसक्ने,

फोन मात्र गर्दा भेट्नै पुग्ने,

मलाई भने भविष्य को चिन्ता,

ऊ भने प्रेम पत्र हात मा लिई घुम्ने,

म भने मुख मै कुरा राख्ने,

ऊ भने रणनीति को साथ आगाडि आउने,

म भने पारदर्शी,

ऊ भने रहस्यमय,

म भने माटो मा खेल्ने,

ऊ भने डोजर खेलाउने,

ऊ भने पछाडि हेर्दै नहेर्ने,
म भने बोलाई राख्ने, यता फर्क

त्यसैले, ऊ पर्यो बालेन र म परे हर्क।

भाग्यमानि त ति नारिहरु हुन , जसका लागि पुरुषहरु सब कुरा त्याग्न तयार छन.☘️❤️
28/10/2025

भाग्यमानि त ति नारिहरु हुन , जसका लागि पुरुषहरु सब कुरा त्याग्न तयार छन.☘️❤️

27/10/2025

प्रतीक्षा एकदमै लामो भएको छ भग्वान्
तिम्रै शरणमा आएसी खाली हात चाहिँ मलाई फिर्नु नपरोस् हैँ🌷♥️

27/10/2025

प्यारी दिदी आमाले जस्तै निस्वार्थ माया गर्ने,ख्याल राख्ने,
बुबाले जस्तो साथ र ऑट दिने तपाई बाहेक को छ र ? बुबाआमाको प्रतिबिम्ब तपाई बाहेक अरू को होला र ? मुहारमा सधैं खुसी देख्न पाऊ,तपाईलाई खुसी बनाउन सकू।🥹❤️‍🩹🌼

27/10/2025

पिर लाग्छ आमा तिमीले म माथी देखेको सपना पूरा गर्न सक्दैन की भनेर 🥹❤️‍🩹

कोहि छैन भनेर चिन्ता नगर्नु, जस्को कोहि छैन उसको भगवान हुन्छ। #शुभ_बिहानि ❤️🥀
27/10/2025

कोहि छैन भनेर चिन्ता नगर्नु, जस्को कोहि छैन उसको भगवान हुन्छ।
#शुभ_बिहानि ❤️🥀

27/10/2025

बुबा कहिल्यै पनि call मा धेरै बोल्नुहु‌दैन तर म आमा सगै बोलेको समयमा देउमा बसेर हरेक कुराकानीको silent listener सधै बुबा नै हुनुहुन्छ । ❤️‍🩹🌼

27/10/2025

कसैले आँखा लाउन खोजलान
मलाई सम्झी इमान्दार बस्नु है।
🫶🏻❤

खाने हो? 🤤
27/10/2025

खाने हो? 🤤

27/10/2025

पाए पछि पनि कदर गर्ने मान्छे रोज्नु,
नपाउँदा सम्म त हर कोहीले प्राण नै दिने कसम खान्छन् | 🥲

27/10/2025

पर्खिन गार्हो छ😊
धैर्य गर्ने बानी गर्नुपर्छ नभए जिन्दगी जिउन सार्हो छ😶🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शब्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share