Nepal today khoj

Nepal today khoj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal today khoj, Media/News Company, Kathmandu.

सिरहा — राम सुरेश यादव ६ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। ५७ लाख विगो दाबी गरिएको मुद्दामा अदालतको निर्णयपछि स...
26/03/2026

सिरहा — राम सुरेश यादव ६ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। ५७ लाख विगो दाबी गरिएको मुद्दामा अदालतको निर्णयपछि समर्थकहरूमा खुशी छाएको छ।

सत्यको जित भयो, युवा आवाज सफल भयो। #बधाई 🙏

Nepal today khoj

  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवराजपुर गाउँपालिकामा भएको तोडफोड घटनामा संलग्न भएको भनी नवराजपुर गाउँप...
24/03/2026

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवराजपुर गाउँपालिकामा भएको तोडफोड घटनामा संलग्न भएको भनी नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवको जाहेरीले जनमत पार्टीका युवानेता राम सुरेश यादवसहित ६ जना युवामाथि अपराधिक उपद्रव मुद्दा प्रहरीले दर्ता गरेका हुन् ।

Nepal today khoj

सुनसरीको इनरूवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा (२ सय १० फिट अग्लो) फहराइएको छ ।
24/03/2026

सुनसरीको इनरूवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा (२ सय १० फिट अग्लो) फहराइएको छ ।

यही हो जिम्मेवार जनप्रतिनिधिको उदाहरण:  बागलुङ क्षेत्र नं. २ का सांसद माननीय सोम शर्माले देखाउनुभएको यो सक्रियता साँच्चै...
24/03/2026

यही हो जिम्मेवार जनप्रतिनिधिको उदाहरण: बागलुङ क्षेत्र नं. २ का सांसद माननीय सोम शर्माले देखाउनुभएको यो सक्रियता साँच्चै 'जनमुखी नेतृत्व'को एउटा उत्कृष्ट उदाहरण हो। बि एन्ड बि अस्पतालसँग समन्वय गरी आफ्नो क्षेत्रका नागरिकका लागि सिधै २०% छुटको व्यवस्था मिलाउनुले उहाँ जनताको सुख-दुःखमा कति निकट हुनुहुन्छ भन्ने प्रष्ट पार्छ। यसले स्वास्थ्य सेवाको पहुँचलाई त सहज बनाएको छ नै, साथै एउटा जनप्रतिनिधि पदमा मात्र सीमित नभई जनताको अभिभावक पनि हुनुपर्छ भन्ने सन्देश दिएको छ। यस्तो संवेदनशील र व्यवहारिक पहलका लागि माननीयज्यूलाई हार्दिक धन्यवाद!

Amazing Night view of Kathmandu Valley as seen from plane. 😍Pic. Rafatullah Khan
24/03/2026

Amazing Night view of Kathmandu Valley as seen from plane. 😍

Pic. Rafatullah Khan

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal today khoj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share