Nawalparasi aawaj

Call Directions Website Contact the business

Nawalparasi aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawalparasi aawaj, News & Media Website, old banesour, Kathmandu.
(1)

नवलपरासी आवाज, हामी ताजा र विश्वसनीय समाचारलाई प्राथमिकता दिन्छौं। हाम्रो लक्ष्य भनेको पाठकहरूलाई देश र विदेशका घटनाबारे सटीक र विस्तृत जानकारी प्रदान गर्नु हो। राजनीति, अर्थतन्त्र, संस्कृति, खेल, र समाजका विभिन्न घटनालाई समेटनेछौ। धन्यवाद

13/06/2026

सडक छेउमा व्यापार गरेर परिवार पाल्ने गरिबको अटो उल्ट्याइयो, गल्ती भए कानुनी कारबाही गरौँ तर रोजीरोटीको साधनमाथि दादागिरी किन ?

काठमाडौंमा हिजो राति आफ्नो श्रीमतीलाई रडले हा""नेर ह""त्या गरेको भन्दै नेपाली ब्रो भनेर चिनिने कुमार थापालाइ प्रहरीले प'...
06/06/2026

काठमाडौंमा हिजो राति आफ्नो श्रीमतीलाई रडले हा""नेर ह""त्या गरेको भन्दै नेपाली ब्रो भनेर चिनिने कुमार थापालाइ प्रहरीले प'क्राउ गरेको छ!

प्रधानमन्त्री बालेन शाहले सदनमा दिएको अभिव्यक्तिको बि"रोधमा माइतीघरमा केही विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
31/05/2026

प्रधानमन्त्री बालेन शाहले सदनमा दिएको अभिव्यक्तिको बि"रोधमा माइतीघरमा केही विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

"पत्रकार देशको चौथो अंग हो "नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुलीको जीवन रक्षाका लागि आर्थिक सहयोगक...
31/05/2026

"पत्रकार देशको चौथो अंग हो "
नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुलीको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल
゚viralシ

भारतीय निम्तोमा रवि लामिछाने चार सदस्यीय टोलीसहित दिल्ली जाँदै, भ्रमण टोलीमा को–को छन्?राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
26/05/2026

भारतीय निम्तोमा रवि लामिछाने चार सदस्यीय टोलीसहित दिल्ली जाँदै, भ्रमण टोलीमा को–को छन्?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते दुईदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको यस भ्रमण दलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री एवं सांसद विपिन आचार्य र सांसद दिपक बोहरा रहने स्रोतले जनाएको छ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। यद्यपि, भेटवार्ताको अन्तिम समय भने तय हुन बाँकी छ। उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय समेत अवलोकन गर्ने कार्यक्रम छ। राजनीतिक भेटघाटबाहेक लामिछानेले अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि रास्वपा सभापति लामिछानेको यो दिल्ली भ्रमण हुन लागेको हो।

15/05/2026

सुभबिहानी

15/05/2026

नेपालको सिमाना नजिकैका भारतका व्यापारीहरूले नेपाल सरकारले नाकामा कडाइ गरेपछि आफ्नो पसलमा ग्राहकहरू नआएको भन्दै भारतमै नेपाल सरकारवि'रुद्ध नारा'बाजी गरेका छन् र भारत प्रशासनलाई पत्रसमेत बुझाएका छन्।🤯

14/05/2026

खबरदार बालेन सरकार
यो के गरेको ? अति गर्नु अत्याचार नगर्नु भन्ने कुराको ख्याल गर्नु ! साग बेच्ने आमालाई हटाउन पनि अब आर्मी नै प्रयोग गर्नु पर्ने अवस्था आएको हो ? यो प्रश्न बालेन सरकारलाई ।तपाई आर्मी प्रहरी जो सुकै सुरक्षामा हुनुछ सम्जाइ बुझाइ गरेको भए राम्रो हुनिथियो।

आफूले गरे र आटे के हुदैन.?.. हो आज एक यस्तै उदाहरण हामी फेला पारेकाछौ ।प्रदेशको भूमिमा one day one bag भन्दै एक नेपाली य...
12/05/2026

आफूले गरे र आटे के हुदैन.?.. हो आज एक यस्तै उदाहरण हामी फेला पारेकाछौ ।

प्रदेशको भूमिमा one day one bag भन्दै एक नेपाली युवा जस्ले हाम्रो पृथ्वी सफा हुनु पर्छ माटोको उर्वरतामा कमि हुनुहुदैन भन्दै यो कार्य गरेको पाइयको छ
अब कुरा गरौं

जब प्लास्टिकका टुक्रा, झोला वा बोतलहरू माटोमा फालिन्छन्, तिनीहरू धेरै वर्षसम्म नगल्ने भएकाले माटोलाई प्रदूषित बनाउँछन्। यसले गर्दा:
माटोमा हावा र पानीको आवतजावत कम हुन्छ।
उपयोगी सूक्ष्म जीवाणु र किराहरू नष्ट हुन सक्छन्।
बिरुवाले आवश्यक पोषक तत्व राम्रोसँग पाउन सक्दैनन्।
खेतीको उत्पादन घट्न सक्छ।
माइक्रोप्लास्टिकले दीर्घकालीन रूपमा वातावरण र मानव स्वास्थ्यमा पनि असर पुर्‍याउँछ।
फ़ेरि पनि यी नेपाली युवालाई सफलताको सुभकामना।

Address

Old Banesour
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nawalparasi aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawalparasi aawaj:

Shortcuts

Share