Nawalparasi aawaj

Nawalparasi aawaj हजुरहरुको घर ,समाजमा घटेका घाटनाहरु सार्बजनिक गर्न सम्पर्क गर्नु होला। email and whatshap

18/07/2025

एकै घरका दाजु भाईको शव घर आगनमा आउदा आँसुमा डुब्यो सिंगो परिवार…😭😭😭

नवलपरासी जिल्लाको सुनवल नगरपालिका  बनकटी मा भर्खर दुई वटा बाइक आपसमा ठाेकिदा दुर्घटना भएको छ एउटा बाइक मा एक जना र अर्को...
12/07/2025

नवलपरासी जिल्लाको सुनवल नगरपालिका बनकटी मा भर्खर दुई वटा बाइक आपसमा ठाेकिदा दुर्घटना भएको छ एउटा बाइक मा एक जना र अर्को मा दुई जना दुई जना मध्ये एक जना र अर्को बाईको एक जनालाई गम्भीर चोट लागेको छ घाइतेहरुलाई एम्बुलेन्स मा सुनवल प्रहरी ले बुटवल हस्पिटल लागेको छ भने सम्बन्धित बाइक चालकका आफन्तले नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्नु होला ।
श्रोत …सामाजिक संजाल
Bharat BP Chhetri Bimala Aryal सुनवल सेरोफेरो Nawalparasi Khabar Bhim Bahadur Thapa

चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदिमा आएको बाढी संगै त्रिशुली नदिमा आएको बाक्लो लेदोको कारण स...
08/07/2025

चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदिमा आएको बाढी संगै त्रिशुली नदिमा आएको बाक्लो लेदोको कारण स्थानीयहरुले २० किलो सम्मको माछा समातेका छन ।

रसुवागढिमा बाढि र पहिराेले व्यापक क्षति पुर्यायकाे खबर छ नदि छेउ बसाेबास गरिरहनुभएका महानुभावहरु सतर्क रहनु हाेला। गय रा...
08/07/2025

रसुवागढिमा बाढि र पहिराेले व्यापक क्षति पुर्यायकाे खबर छ नदि छेउ बसाेबास गरिरहनुभएका महानुभावहरु सतर्क रहनु हाेला। गय राति ३:१५ बजे देखि पहिराे सहित आयकाे बाढीले पुल सहित केही सवारि साधन बगाएकाे खबर छ। घट्नास्थलमा सुरक्षा कर्मि र स्थानियकाे सकृयता बढेकाे छ ,खाेज तथा उद्वार कार्य भैरहेकाे खबर छ।


निशब्द !हार्दिक श्रदान्जली अप्शरा आमा!!
05/07/2025

निशब्द !
हार्दिक श्रदान्जली अप्शरा आमा!!

सुनवल नगरपालिका का निवर्तमान मेयर भिम बहादुर थापालाई कामको (बिकास )आधारमा 100% मा कति% दिनुहुन्छ ?
01/07/2025

सुनवल नगरपालिका का निवर्तमान मेयर भिम बहादुर थापालाई कामको (बिकास )आधारमा 100% मा कति% दिनुहुन्छ ?

01/07/2025

चर्चित पत्रकार भोजराज थापाले तारादेवीको घर निर्माणको लागि चलाएको अभियानमा साथ दिन २०० भन्दा बढी स्थानीय श्रमदान गर्न आए
video -mechikali khabar

फेरि आन्दोलन हुने: असारको २३ गतेसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने शिक्षक महासंघले चेतावनी दिएको छ।
01/07/2025

फेरि आन्दोलन हुने: असारको २३ गतेसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने शिक्षक महासंघले चेतावनी दिएको छ।

28/06/2025

Address

Kathmandu

Telephone

+9779809693176

Website

https://youtu.be/Ls3pRYvGa00

Alerts

Be the first to know and let us send you an email when Nawalparasi aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawalparasi aawaj:

Share