ताजा अनलाईन समाचार

ताजा अनलाईन समाचार ताजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार

24/11/2025

पूर्व जनमुक्ति सेना नेपालको २५ औँ दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा

24/11/2025

काठमाडौं । पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनद्वारा दीप प्रज्वलन गरी पूर्व ....

जाऔं जनकपुरधाम:  विवाहपञ्चमीमय मिथिला अनि आज जनक जननी माता सीताको मटकोर, भोलि जनकपुरधाममा भव्य विवाहोत्सव हुँदै छ । ❤️🙏P...
24/11/2025

जाऔं जनकपुरधाम: विवाहपञ्चमीमय मिथिला अनि आज जनक जननी माता सीताको मटकोर, भोलि जनकपुरधाममा भव्य विवाहोत्सव हुँदै छ । ❤️🙏
Pic. Amrendra Yadav Photography

23/11/2025

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास

भोलि मङ्सिर ७ गते बाट नागरिक बचाउ महान अभियान द्वारा नेपाल बन्द आव्हान गरिएको छ।
22/11/2025

भोलि मङ्सिर ७ गते बाट नागरिक बचाउ महान अभियान द्वारा नेपाल बन्द आव्हान गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल...
18/11/2025

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूबीच शिष्टाचार भेटघाट
#नेपालप्रहरी

बाला चतुर्दशी मेलामा पशुपतिनाथ आएका भक्तजनप्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको ...
18/11/2025

बाला चतुर्दशी मेलामा पशुपतिनाथ आएका भक्तजन
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा मङ्गलबार आएका भक्तजन । तस्वीरः विमलबहादुर विष्ट/रासस

मध्यरातमा प क्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई  म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । पक्राउबारे सञ्चारकर्म...
18/11/2025

मध्यरातमा प क्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा प क्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

यस्तो देखियो जनकपुर भर्सेस काठमान्डुविरुद्धको खेलमा दर्शकहरू। तस्बिर : क्यान
17/11/2025

यस्तो देखियो जनकपुर भर्सेस काठमान्डुविरुद्धको खेलमा दर्शकहरू। तस्बिर : क्यान

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्नकाठमाडौं । अपराध अनुसन्धान विभागको ७०औँ ...
17/11/2025

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवस, २०८२ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजना गरिएको अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा अपराध अनुसन्धानका वर्तमान प्रवृत्ति, चुनौती तथा सुधारका सम्भावना सम्बन्धमा विषयगत प्रस्तुतिहरू, अनुभव आदान–प्रदान तथा अन्तरक्रिया गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जनकपुर बोल्स्‌का ओपनर आशिख शेखले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमै अर्धशतक पूरा गरेका छन् । काठमाण्डू गोर्खाजविरुद्ध आश...
17/11/2025

जनकपुर बोल्स्‌का ओपनर आशिख शेखले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमै अर्धशतक पूरा गरेका छन् । काठमाण्डू गोर्खाजविरुद्ध आशिफले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

17/11/2025

काठमाडौँ — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले (ICT‑BD) पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद.....

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ताजा अनलाईन समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ताजा अनलाईन समाचार:

Share