
25/05/2025
ललितपुर थापा गृहमा वैदिक परम्पराअनुसार Vedic Spirit का अनुभवी वैदिक ब्राह्मणद्वारा सम्पन्न गृहवास्तु पूजा ,रुद्राभिषेक कर्म,नवग्रह पूजन आदि कर्मका केही छायाचित्रहरू।
🔸 पवित्र वातावरण सृजना: वैदिक मन्त्रोच्चारणले शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रवाह।
🔸 कर्मकाण्डको विशेषता: परम्परागत विधिहरूको पालन, आध्यात्मिक अनुभवका लागि।
🔸 विशेषज्ञ ब्राह्मणहरूद्वारा: शास्त्रीय विधिहरूको पूर्ण पालना।
🔸 तपाईको परिवार र गृहका लागि: शान्ति, सुख, र समृद्धिको कामना।
हाम्रो सेवा तपाईको घरमा:
गृह प्रवेश पूजा
वैदिक हवन
जन्मदिन, वार्षिकोत्सव विशेष पूजा
पितृ कर्म तथा अन्य शुभकार्य।
📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो जीवनमा आध्यात्मिक शान्ति र सकारात्मकता भित्र्याउनुहोस्!
Vedic Spirit – परम्परा र आध्यात्मिकताको गन्तव्य।