24/02/2026
निर्वाचन २०८२: कर्मचारी तथा स्वयंसेवकको सेवा सुविधा सम्बन्धी जानकारी! 🗳️📜
प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन कार्यविधि, २०८२ अनुसार निर्वाचनमा खटिने जनशक्तिको आर्थिक सुविधा तय गरिएको छ। कुन पदका कर्मचारीले कति भत्ता र सुविधा पाउँछन् भन्ने पूर्ण विवरण यहाँ प्रस्तुत छ। सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्नुहोला। 🙏🇳🇵
#नेपालबारे #नेपाल #नेपालको #नेपालअध्ययन #नेपालीआवाज #लोकसेवा #लोकसेवा_तयारी #निजामती #कर्मचारी #निजामतिकर्मचारी #सफलता #सफल