Baal Kitabb

Baal Kitabb creating reading culture

विश्वासै गर्न नसकिने मित्रता र बहादुरीको कथाThe One And Only Ivan को नेपाली संस्करण DM for order Baal Kitaab Kalam Praka...
09/12/2024

विश्वासै गर्न नसकिने मित्रता र बहादुरीको कथा

The One And Only Ivan को नेपाली संस्करण

DM for order Baal Kitaab Kalam Prakashan

पुस्तकसँग रमाउने दिनतपाईंकहाँ कहिले? हामीलाई सम्झिनुहोला,हामी आउनेछौँ!
09/05/2023

पुस्तकसँग रमाउने दिन
तपाईंकहाँ कहिले?

हामीलाई सम्झिनुहोला,
हामी आउनेछौँ!

किताब यसरी शिक्षकसँग पनि, अनि बालबालिकाको हातहातमा !
09/04/2023

किताब यसरी शिक्षकसँग पनि, अनि बालबालिकाको हातहातमा !

बालबालिकामा पढ्ने, लेख्ने र सिर्जना गर्ने बानी एवम् सीप विकास गर्नका लागि उर्जा र प्रेरणा दिने किताबहरू चाहिए वा पठन कार...
22/02/2023

बालबालिकामा पढ्ने, लेख्ने र सिर्जना गर्ने बानी एवम् सीप विकास गर्नका लागि उर्जा र प्रेरणा दिने किताबहरू चाहिए वा पठन कार्यक्रम सञ्चालन गर्नु परेमा
सम्झिनुहोस् !

Baal Kitaab
Baal Udaya - बाल उदय

माघ २७ र २८ हेटौंडामा बाल कला साहित्य महोत्सव Hetauda Baal Kala Sahitya Mahotsav 2079
09/02/2023

माघ २७ र २८ हेटौंडामा
बाल कला साहित्य महोत्सव

Hetauda Baal Kala Sahitya Mahotsav 2079

24/01/2023

गतिलोसँग पढ्ने २१ टिप्स
१. नबिर्सनुहोस्, पठनको सबैभन्दा अप्ठ्यारो पाटो भनेकै बसेर
किताब खोल्नु हो।
२. खराब किताब नपढ्नुहोस् तबमात्रै तपाईं राम्रा किताब पढ्ने
समय जुटाउनुहुन्छ।
३. तपाईंले सम्मान गर्ने तीनजना मानिसले एउटै किताब
सिफारिस गर्छन् भने धेरै नसोच्नुस्, किनिहाल्नुस्।
४. पढ्नका लागि सबैभन्दा उपयुक्त समय बिहान काममा
जानुअघि वा राति सुत्नअघि हुन्छ।
५. पढ्ने बानी नपर्दासम्म जे मनपर्छ त्यही पढ्नुस्।
६. गज्जब किताब फेला पार्ने एउटै जुक्ति छ, बेस्टसेलर सूचीतिर
होइन तपाईंको जिज्ञासालाई ध्यान दिनुस्। आफ्ना जिज्ञासा
मेटाउने पुस्तक खोज्ने क्रममा नै तपाईंले सुन्दर किताब फेला
पार्नुहुनेछ।
७. पढ्ने बानी बसाल्न हरेक दिन पढ्ने गर्नुहोस् चाहे त्यो दुई
मिनेटकै लागि किन नहोस्।
८. जहाँ जाँदा पनि किताब बोक्ने गर्नुहोस्। कतिबेला पढ्ने
मौका मिल्छ के थाहा?
९. एकपटकमा एकभन्दा बढी किताब पढ्नु बेश। यसो गर्दा
आफ्नो मनस्थिति अनुकूल किताब पल्टाउन पाइन्छ।
१०. कालजयी पुस्तक पढ्दा कुनै पुस्तक प्रहरी पक्राउ गर्न
आउनेवाला छैन, ढुक्कले पढ्नुहोस्।
११. विभिन्न माध्यमका पुस्तकको अभ्यास गर्नुहोस्। छापा
किताब, इबुक, अडिओ बुक सबैखाले पुस्तकमा पढ्ने, सुन्ने
अभ्यास गर्नुहोस्। त्यसो गर्दा तपाईंको जीवनशैली सुहाउँदो
माध्यम फेला पर्नसक्छ।
१२. पुस्तकमा झ्याउ लागेको अंश सरसर्ती हेर्न, नपढ्न वा
बेवास्ता गर्नु ठीकै हो।
१३. नबिर्सनुहोस्, किताब किन्नु लगानी हो, खर्च होइन।
१४. किताब पढ्दा ध्यान भंग नहुने उत्तम उपाय हो, पढ्नेबेलामा
फोन अर्कै कोठामा राख्नुस्।
१५. सधैँ कलम बोकेर हिँड्नुहोस् जसले गर्दा जहाँसुकै
महत्त्वपूर्ण टिपोट गर्न सकिन्छ।
१६. हरेक किताब पढेपछि त्यसका मुख्य विचारहरू सारांशमा
लेख्नुहोस् र तीबारे यसो एकान्तमा गम्ने गर्नुहोस्। साथीभाईसँग
छलफल गर्नुहोस्।
१७. नपढेका किताब थुप्रिए भनेर दिक्क नमान्नुस्। किताब नै
नहुनुभन्दा भएर पनि पढ्ने समय नपाउनु धेरै उचित हो।
१८. मनप्रिय किताब पटकपटक पढ्नुहोस्। उत्कृष्ट किताब
हरेकपटक पढ्दा नयाँ ज्ञान पाइन्छ।
१९. आफ्नो पठन प्रगतिको रेकर्ड राख्नुहोस् ताकि आफ्नैबारे
स्वमूल्यांकन गर्न सकियोस्।
२०. आलोचनात्मक पाठक बन्नुहोस्। आफैँलाई प्रश्न गर्नुहोस्,
तपाईंले के सिकिरहनुभएको छ? तपाईं लेखकसँग सहमत
हुनुहुन्छ कि नाइँ?
२१. केटाकेटीको अघिल्तिर बसेर पढ्नुहोस्, उनीहरूका लागि
पढ्नुहोस्।

26/12/2022

जहाँ उडे पनि, जता पुगे पनि
तिम्रो माया छायाजस्तै बोकेर
म चाहन्छु मेरो पनि आफ्नै उडान !

हामी आउँदैछौँ !

#जिन्दगीको_उडान



E-book available.Send as Gift !Come with Diya, and explore a 360° view of land, sea and air in these endless adventures!...
23/12/2022

E-book available.

Send as Gift !

Come with Diya, and explore a 360° view of land, sea and air in these endless adventures! Your quest lays ahead, So what are you waiting for?

Eleven-year-old Diya Sapkota lives in England. She has enjoyed writing fantasy stories since she was seven and loves exploring her boundless creativity and imagination. Diya's daring, dramatic and dreamy tales will captivate you within its pages, leaving you intrigued from the first to the last line...

05/10/2022

विजयादशमीको
हार्दिक शुभकामना !

संरक्षित वन्यजन्तुका बालकथाः १० वन्यजन्तुका विषयवस्तुमा लेखिएका १० बालकिताबको सेट हामीकहाँ उपलब्ध छ ।किताब अर्डरका लागि ...
27/06/2022

संरक्षित वन्यजन्तुका बालकथाः

१० वन्यजन्तुका विषयवस्तुमा लेखिएका १० बालकिताबको सेट
हामीकहाँ उपलब्ध छ ।

किताब अर्डरका लागि सिधा सम्पर्कः
Baal Kitaab
01-4265152
+977 985-1049735

प्रकाशकः कोपिला किताब
मूल्यः रु. २,०००/-

नि:शुल्क होम डेलिभरीको व्यवस्था छ।

25/06/2022

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Baal Kitabb posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baal Kitabb:

Share