Pragati Ko Khabar

Pragati Ko Khabar “सत्यको आवाज, प्रगतिको खबर।”

लाखेजात्राओखलढुङ्गा सदरमुकामस्थित जनहित गुठीमा आबद्ध नेवारी समुदायले निकालेको लाखेजात्रा । सदरमुकाममा यतिबेला लाखेजात्रा...
15/08/2026

लाखेजात्रा
ओखलढुङ्गा सदरमुकामस्थित जनहित गुठीमा आबद्ध नेवारी समुदायले निकालेको लाखेजात्रा । सदरमुकाममा यतिबेला लाखेजात्राको रौनक सुरु भएको छ। तस्बिरः नवराज कार्की/रासस

काठमाडौंमा ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री
15/08/2026

काठमाडौंमा ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री

आइतबार काठमाडौंका यी ७ ठाउँबाट एलपी ग्यास सिलिन्डर बिक्री-वितरण गरिने आयल निगमले जनाएको छ ।
15/08/2026

आइतबार काठमाडौंका यी ७ ठाउँबाट एलपी ग्यास सिलिन्डर बिक्री-वितरण गरिने आयल निगमले जनाएको छ ।

पहिरोको उच्च जोखिमा मुगुम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र नदी कटान र पहिरोको उच्च जोखिममा रहेको मुगको मुगुम कार्मारोङ्ग...
15/08/2026

पहिरोको उच्च जोखिमा मुगुम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र
नदी कटान र पहिरोको उच्च जोखिममा रहेको मुगको मुगुम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुल बजार र पालिका कार्यालय । यहाँका स्थानीयवासीलाई बस्ती भन्दा तल मुगु कर्णालीले कटान गर्ने भय छ भने बस्ती भन्दा माथि उच्च भिरालो पाखो भएकाले पहिरो खस्ला भन्ने डर छ । तस्बिरःनृपेन्द्रबहादुर मल्ल/रासस

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ म...
15/08/2026

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड देखिएको छ। एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि र उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पो साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुँदैछ। एक्स्पोको पाँचौँ दिन शनिबार सवारीसाधन तथा नयाँ प्रविधि अवलोकन गर्न भृकुटीमण्डपमा सर्वसाधारणको ठूलो भीड लागेको हो।
एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहेको छ

तस्बिरहरू नेपाल फोटो लाइब्रेरी

15/08/2026

काठमाडौँ । इङ्लिस क्लब लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुपले क्लबको ३० प्रतिशत स्वामित्व अर्बपति जेफ बेजोससह...

15/08/2026

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँच स्थानबाट ग्यास विक्री वितर.....

15/08/2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हराएपछि होर्मुज जलमार्गलाई अमेरिकाको क्षेत्र घोषणा गर.....

15/08/2026

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा आठ अर्ब ६८ करोड ४६ लाख मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्....

15/08/2026

काठमाडौं । मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घर...

Address

Kathmandu

Telephone

+9779851334166

Website

Alerts

Be the first to know and let us send you an email when Pragati Ko Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share