खबर पेटिका

खबर पेटिका Latest Nepal News from Khabarpetika, Nepal, Breaking-,sports,entertainment and more news

सम्माननीय प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण
28/11/2025

सम्माननीय प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्यो ।२०७८ साल मंसिर १३ गत...
28/11/2025

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्यो ।

२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ गरिएको हो ।

सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो । साथै मिसन– २०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स वितरण गरिएको थियो ।
National Sports Council, Nepal #राष्ट्रियखेलकुदपरिषद #राखेप

28/11/2025

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि क...

28/11/2025

वीरगन्ज — वीरगन्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। ....

24/11/2025

पूर्व जनमुक्ति सेना नेपालको २५ औँ दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा

24/11/2025

काठमाडौं । पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनद्वारा दीप प्रज्वलन गरी पूर्व ....

जाऔं जनकपुरधाम:  विवाहपञ्चमीमय मिथिला अनि आज जनक जननी माता सीताको मटकोर, भोलि जनकपुरधाममा भव्य विवाहोत्सव हुँदै छ । ❤️🙏P...
24/11/2025

जाऔं जनकपुरधाम: विवाहपञ्चमीमय मिथिला अनि आज जनक जननी माता सीताको मटकोर, भोलि जनकपुरधाममा भव्य विवाहोत्सव हुँदै छ । ❤️🙏
Pic. Amrendra Yadav Photography

23/11/2025

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास

भोलि मङ्सिर ७ गते बाट नागरिक बचाउ महान अभियान द्वारा नेपाल बन्द आव्हान गरिएको छ।
22/11/2025

भोलि मङ्सिर ७ गते बाट नागरिक बचाउ महान अभियान द्वारा नेपाल बन्द आव्हान गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल...
18/11/2025

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूबीच शिष्टाचार भेटघाट
#नेपालप्रहरी

बाला चतुर्दशी मेलामा पशुपतिनाथ आएका भक्तजनप्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको ...
18/11/2025

बाला चतुर्दशी मेलामा पशुपतिनाथ आएका भक्तजन
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा मङ्गलबार आएका भक्तजन । तस्वीरः विमलबहादुर विष्ट/रासस

मध्यरातमा प क्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई  म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । पक्राउबारे सञ्चारकर्म...
18/11/2025

मध्यरातमा प क्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा प क्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

Address

Koteshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when खबर पेटिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर पेटिका:

Share