
16/05/2024
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता किर्ते भएको समाचारहरु बिस्तारै हराउदै गएका छन् ।
यो बारे निष्पक्ष छानबिन हुनुपर्छ । यस्तो गम्भीर बिषयमा छानबिन नै नगरी अदा-लतबाट अन्तरिम आदेश लिन खोज्ने सिरोहियाको कार्यले झनै शंकालाई अझै बलियो बनाएको छ । 🤔