Nepal Voice

Nepal Voice Nepal's latest, fast, reliable, and trustworthy activities.

सडकबाट महानगर प्रहरीको उपस्थिति हटेपछि काठमाडौँको अवस्था।
12/07/2026

सडकबाट महानगर प्रहरीको उपस्थिति हटेपछि काठमाडौँको अवस्था।

The problem of landlessness and squatters will be resolved within 500 daysMinister for Land Management, Cooperatives, Fe...
06/07/2026

The problem of landlessness and squatters will be resolved within 500 days

Minister for Land Management, Cooperatives, Federal Affairs and General Administration, Pratibha Rawal, has said that the government has adopted a policy to resolve, in phased stages within 500 days, the problems of the landless, squatters, and unplanned settlements.

06/07/2026

सरकारले लागू गर्न लागेको ट्राफिक नियमअनुसार नियम उल्लंघन गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उचित हो जस्तो लाग्छ? यस विषयमा तपाईंको विचार के छ?

भिडियो: सांकेतिक प्रस्तुति (सामाजिक सञ्जालबाट प्राप्त)

Alibaba Blacklists Claude Code, Orders Employees to Stop Using ItChinese technology giant Alibaba has ordered employees ...
05/07/2026

Alibaba Blacklists Claude Code, Orders Employees to Stop Using It

Chinese technology giant Alibaba has ordered employees to stop using Anthropic's AI coding assistant, Claude Code, beginning July 10, after classifying the software as "high risk" under its internal security framework. The company cited concerns over hidden tracking mechanisms that could identify users connected to China, prompting it to add Claude Code to its restricted software list. Employees have been instructed to uninstall the tool and switch to Alibaba's in-house AI coding assistant, Qoder, for all software development work.

The decision follows growing scrutiny of Anthropic after security researchers and developers claimed Claude Code contained embedded mechanisms capable of detecting users located in China or linked to Chinese organizations. Anthropic acknowledged that it had previously tested detection features as part of efforts to curb unauthorized access, prevent account abuse, and stop competitors from using Claude's outputs to train rival AI models. The company said those measures were introduced to protect its intellectual property and have since been refined.

Alibaba's move reflects the intensifying technological rivalry between the United States and China, with Chinese firms increasingly replacing foreign AI services with domestic alternatives amid stricter data security regulations and geopolitical tensions. The company believes Qoder provides comparable capabilities while ensuring compliance with Chinese cybersecurity and data governance requirements. Industry analysts say the ban underscores how concerns over data sovereignty, AI security, and intellectual property are reshaping enterprise AI adoption on both sides of the global AI race.

05/07/2026

बागमती प्रदेश सभामा नेवारीमा प्रश्न, तामाङ भाषामा मन्त्रीको जवाफ Language: Auto Detect" मोडमा! 😄

The government has initiated legal action against the owners and managers of educational consultancies that have been se...
27/06/2026

The government has initiated legal action against the owners and managers of educational consultancies that have been sending students abroad while operating without completing the required registration process. The move follows a decision by Minister for Education and Sports, Sasmit Pokharel, after which police intensified their investigation into such consultancies.

According to the Kathmandu Valley Crime Investigation Office, 18 individuals—including owners and managers of 15 educational consultancies operating without completing the registration process—were arrested on Wednesday.

Earlier, on May 15, police conducted raids on 195 educational consultancy centers across the Kathmandu Valley over allegations of defrauding students under the pretext of overseas study opportunities. During that operation, 68 owners and managers were arrested. Among them, those associated with 15 consultancies that were still in the registration process were released on bail, while police referred the matter to the Ministry of Education and Sports for a decision.

Following the ministerial decision, the government determined that consultancies operating without completing the mandatory registration process should face legal action. As a result, police resumed the arrest process against those involved.

According to Senior Superintendent of Police (SSP) Santosh Khadka of the Kathmandu Valley Crime Investigation Office, the arrested individuals have been handed over to the Kathmandu District Police Range for further investigation and prosecution under the Education Act.

Police also stated that investigations into other consultancies that are still undergoing the registration process are ongoing.

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दिने भ...
14/05/2026

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दिने भएका छन् । प्रतिनिधिसभाको कार्यसूचीमै प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने उल्लेख भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

आज बिहान सार्वजनिक गरिएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् । कार्यसूचीमा राष्ट्रपतिले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ अर्थमन्त्रीमार्फत आउने उल्लेख गरिएको छ।

प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले लगातार आपत्ति जनाउँदै आएका छन् । बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी दलहरूको अडान थियो कि नीति तथा कार्यक्रम सदनमा प्रधानमन्त्री स्वयंले प्रस्तुत गर्नुपर्ने र उठेका प्रश्नहरूको जवाफ पनि उनले नै दिनुपर्छ । सभामुखको पहलमा भएको छलफलपछि मन्त्रीलाई प्रस्ताव टेबल गर्न दिने सहमति बने पनि प्रधानमन्त्री उपस्थित हुनुपर्ने मागमा विपक्षी दलहरू अडिग देखिएका थिए ।

प्रतिनिधिसभामा विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखसँग पटक–पटक रुलिङको माग गरेका थिए । तर सभामुखले प्रधानमन्त्रीको कार्यतालिकाबारे आफूलाई जानकारी नभएको भन्दै त्यस्तो रुलिङ गर्न नसक्ने बताएपछि विपक्षी दलले बैठक चल्न दिएका थिएनन् ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरिनेछ । साथै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पनि सदनमा प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ।

धर्ना बसेकी शोभा पाठकमाथि हातपातमाइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई वीर अस्पताल पठाइएको छ।हातप...
27/04/2026

धर्ना बसेकी शोभा पाठकमाथि हातपात

माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई वीर अस्पताल पठाइएको छ।
हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाठकले एमाले नेता महेश बस्नेतमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही र गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै धर्ना बसेकी थिइन्।

अमेरिकामा नेपाली चेली मृत फेला अमेरिकाको सानफ्रान्सिस्कोमा विगत ४-५ वर्षदेखि बेघर (homeless) भएकी प्रमिला त्रिपाठी भुर्त...
19/04/2026

अमेरिकामा नेपाली चेली मृत फेला

अमेरिकाको सानफ्रान्सिस्कोमा विगत ४-५ वर्षदेखि बेघर (homeless) भएकी प्रमिला त्रिपाठी भुर्तेल प्रमिला, मृत अवस्थामा फेला परेकी छन् ।

14/04/2026

U.S. imposes naval blockade as Trump demands Iran end nuclear program

Address

Kathmandu
Kathmandu

Telephone

+9779843603090

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Voice:

Shortcuts

Share