03/12/2025
लालध्वज र बमध्वजलाई ठूलो धक्का ....
नेकपा माओवादी केन्द्र तेमाल गाउँपालीका वडा न.-९ वडा कमिटीको पार्टी अध्यक्ष जगत लाल तामाङको भाइ लयन दोङ लगायत तेमाल ९ को युवाहरू उज्यालो नेपाल पार्टीमा प्रवेश भएको छ ।