Umesh Malla

Umesh Malla पेजलाई फ्लो गरेर सबैले साथ दिनुहोला है। ❤️🙏
(2)

06/04/2026

आँशु झरेको पत्तै भएन 😢😭

सागर लम्साल बलेलाई म्याद थपको लागि सरकारी वकिल कार्यालय लगिँदै l
05/04/2026

सागर लम्साल बलेलाई म्याद थपको लागि सरकारी वकिल कार्यालय लगिँदै l

सरकारले खर्च कटौतीका लागि ६,७४३ वडाबाट प्रत्येक ४ जना सदस्य हटाउने प्रस्ताव गरेको छ, जसले २६,९७२ जना जनप्रतिनिधिको रोजगा...
05/04/2026

सरकारले खर्च कटौतीका लागि ६,७४३ वडाबाट प्रत्येक ४ जना सदस्य हटाउने प्रस्ताव गरेको छ, जसले २६,९७२ जना जनप्रतिनिधिको रोजगारीमा असर पार्नेछ। यो निर्णयले वार्षिक ८ अर्ब ९ करोडभन्दा बढी रुपैयाँ बचत हुने अनुमान छ, तर यसको विरोध भइरहेको छ।👇👇 ***n

05/04/2026

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षती, ३५० घरधुरी प्रभावित

नेताहरुले ३६ वर्षसम्म  सुरक्षाकर्मीलाई हत्कडी लगाएर  राखेकोगृहमन्त्री सुदन गुरुङको दाबी
05/04/2026

नेताहरुले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाएर राखेको
गृहमन्त्री सुदन गुरुङको दाबी

05/04/2026

युबराज सफल पक्राउ भनेर फेक समाचार भाइरल बनेको छ।उनि भने टिकटक लाइभमा बसिरहेका थिए।

04/04/2026

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरीले चलाएको सर्च अप्रेशनबाट काठमाडौंबाटै१९५ जना प क्रा उ परेका छन्।

कलाकार बले पक्राउ !
04/04/2026

कलाकार बले पक्राउ !

अब कसैलाई पनि छोड्नु हुदैन !
04/04/2026

अब कसैलाई पनि छोड्नु हुदैन !

04/04/2026

गएराती रातभरी 17 जना भन्दा बढी टोले गुन्डा डाँकाहरु पक्राउ परेका छन।
रातभरी जागेको छ सरकार ,पहिला पहिला सरकार दिउँसै सिँहदरबार तिर सुतिरहन्थ्यो ।

03/04/2026

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Umesh Malla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share