Nepal Election - नेपाल चुनाव

Nepal Election -  नेपाल चुनाव Nepal Election:
A comprehensive coverage of elections in Nepal.

उनी यतिमै रोकिएनन्, “प्रधानमन्त्रीसँग जोडिएको राजनीतिक जोखिम मलाई थाहा छ । त्यो थाहा पाएर पनि मैले किन पटक पटक भनिरहेको ...
09/11/2022

उनी यतिमै रोकिएनन्, “प्रधानमन्त्रीसँग जोडिएको राजनीतिक जोखिम मलाई थाहा छ । त्यो थाहा पाएर पनि मैले किन पटक पटक भनिरहेको भने त्यो भन्ने कुराले मलाई बाँध्छ अनि मसँग दाँयाबाँया गर्ने सुविधानै रहँदैन ।”

बुढानीलकण्ठ । “मंसिर मसान्तमा कांग्रेस संसदीय दलको चुनाव हुन्छ होला । अनि त्यो संसदीय चुनाव नलड्ने सुविधा मसँग...

‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनि...
31/10/2022

‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ५२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालय सानेप.....

निर्वाचन खर्चबारे मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ… ३० लाखमा नेपालम...
31/10/2022

निर्वाचन खर्चबारे मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ… ३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ बाट उमेदवारी दिएका गण्डकीका युवा तथा खेल...

कांग्रेस ओखलढुंगाका पूर्वसभापति तथा पूर्वसांसद बालराज कार्कीका छोरा गणेशराज कार्की नेपाली कांग्रेस बीपीको समानुपातिकतर्फ...
31/10/2022

कांग्रेस ओखलढुंगाका पूर्वसभापति तथा पूर्वसांसद बालराज कार्कीका छोरा गणेशराज कार्की नेपाली कांग्रेस बीपीको समानुपातिकतर्फको एक नम्बर सूचीमा परेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसबाट असन्तुष्ट भएकाहरुले सुरु गरेको नेपाली कांग्रेस बीपीले देशभर प्रतिनिधिसभातर्फ ७.....

विवेकशील साझा पार्टीभित्रको विवादका कारण पूर्वसंयोजक पाण्डेले योपटक स्वतन्त्र उमेदवारी दिएका हुन् । विवेकशील साझाले यो क...
31/10/2022

विवेकशील साझा पार्टीभित्रको विवादका कारण पूर्वसंयोजक पाण्डेले योपटक स्वतन्त्र उमेदवारी दिएका हुन् । विवेकशील साझाले यो क्षेत्रमा छुट्टै उमेदवार उठाएको छैन ।

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २१ दिन बाँकी छ । निर्वाचन आयोगले चुनाव प्रचारप्र...

20/10/2022

कास्कीको पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल र आकाशमा उडिरहेको विमानको दृष्य । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

“हामी त घाम, पानी, उज्यालो, अध्यारो, सफल, असफल हार जित जनतासँगै भोगेका छौँ । उहाँ (देव गुरुङ) त खोज्दै आएको मान्छे पर्नु...
18/10/2022

“हामी त घाम, पानी, उज्यालो, अध्यारो, सफल, असफल हार जित जनतासँगै भोगेका छौँ । उहाँ (देव गुरुङ) त खोज्दै आएको मान्छे पर्नुभयो । त्यसले नि मत फरक छ नि !,” उनले बाह्रखरीसँग भने, “आगन्तुक लमजुङमा आवश्यक होइन । त्यो उहाँहरूको बाध्यता हो त्यसैले पनि यो चुनाव त मैले जितिहाल्छु नि !”

काठमाडौं । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा 'दुई हेभिवेट' नेता प्रतिष्पर्धामा छन् । नेकप...

प्रदीप ज्ञवाली र चन्द्र भण्डारी २०६४ यताका प्रतिष्पर्धी हुन् । संविधान जारी हुनअघि गुल्मीमा तीनवटा निर्वाचन क्षेत्र थियो...
18/10/2022

प्रदीप ज्ञवाली र चन्द्र भण्डारी २०६४ यताका प्रतिष्पर्धी हुन् । संविधान जारी हुनअघि गुल्मीमा तीनवटा निर्वाचन क्षेत्र थियो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ज्ञवाली क्षेत्र नम्बर २ बाट निर्वाचित भए ।

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।  दुई.....

४१ वटा वडा रहेको यस क्षेत्रका १९ वडामा पूरै सेट कांग्रेसले जितेको छ । ६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेस...
18/10/2022

४१ वटा वडा रहेको यस क्षेत्रका १९ वडामा पूरै सेट कांग्रेसले जितेको छ । ६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेसले समान दुई/दुई वटा पालिका प्रमुख जितेका छन् । यद्यपि, कांग्रेसले जितेको पालिकाको केही वडा मात्रै यस निर्वाचन क्षेत्रमा छन् ।

जनकपुरधाम । धनुषामा प्रतिनिधिसभाको लागि आठजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन् । चुनावी एजेण्डासहित उनीहरू ....

शनिबार धनुषा निर्वाचन क्षेत्र २ को बैठकमा दुई पक्षबीच कुटाकुट नै भयो । नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र मुक्ता याद...
07/09/2022

शनिबार धनुषा निर्वाचन क्षेत्र २ को बैठकमा दुई पक्षबीच कुटाकुट नै भयो । नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र मुक्ता यादवका सर्मथकबीच सिफारिसकै विषयमा विवाद भएपछि कुटाकुट भएको थियो । दुवै पक्षधरले आआफ्नो सर्मथकको एकल नाम सिफारिस हुनुपर्ने अडान राखेका थिए ।

जनकपुरधाम । गत बिहीबार महोत्तरीमा कांग्रेस नेतृ ममता महतोमाथि दुर्व्यवहार भयो । महोत्तरी निर्वाचन क्षेत्र नम्ब...

नेपाल आयल निगम (एनओसी)लाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपै...
01/09/2022

नेपाल आयल निगम (एनओसी)लाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगम (एनओसी)लाई प्राप.....

“हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
01/09/2022

“हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

काठमाडौं । सत्ता गठबन्धनमा १०० सिटको दाबी गरेको कांग्रेसले ८६ सिटमा चित्त बुझाउने संकेत गरेको छ ।  प्रधानमन्.....

Address

Thapathali
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Election - नेपाल चुनाव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Election - नेपाल चुनाव:

Share