Palika Watch

Palika Watch नमस्कार !
यो सथ्य तथ्य,निष्पक्ष समाचार आदान प्रदान गर्नका लागि खोलिएको फेसबुक पेज हो।

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा
11/07/2026

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा

भक्तपुर- सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ ।

दुप्चेश्वर गाउँपालिकाको बजेट कार्यान्वयन ७७ प्रतिशत नाघ्यो
10/07/2026

दुप्चेश्वर गाउँपालिकाको बजेट कार्यान्वयन ७७ प्रतिशत नाघ्यो

काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत हालसम्म ...

कोन्ज्योसोम गाउँपालिकाको बजेट खर्च ७९.५३ प्रतिशत, पुँजीगत खर्च ६४.७३ प्रतिशत
10/07/2026

कोन्ज्योसोम गाउँपालिकाको बजेट खर्च ७९.५३ प्रतिशत, पुँजीगत खर्च ६४.७३ प्रतिशत

काठमाडौं- ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को सम्पूर्ण वित्तीय कारोबार सफलतापूर्वक सम्प....

बजेट कार्यान्वयनमा महाङ्काल गाउँपालिका : चालुतर्फ ५८.७३ र पुँजीगततर्फ ६४.१५ प्रतिशत खर्च
10/07/2026

बजेट कार्यान्वयनमा महाङ्काल गाउँपालिका : चालुतर्फ ५८.७३ र पुँजीगततर्फ ६४.१५ प्रतिशत खर्च

काठमाडौं- ललितपुरको महाङ्काल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै हालसम्म कुल विन.....

प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट रोक्ने षड्यन्त्र भइरहेको मेयर साहको आरोप
04/07/2026

प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट रोक्ने षड्यन्त्र भइरहेको मेयर साहको आरोप

रौतहट- मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नखटाइ नगरपालिकाको बजेट कार्यान्वयनमा अवरोध ...

स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहका...
30/06/2026

स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबिच छलफल भएको छ।

टोखा–पालुङटारबिच भगिनी सम्बन्धगोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेस...
30/06/2026

टोखा–पालुङटारबिच भगिनी सम्बन्ध

गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसनशिप) स्थापना गर्दै विकासका विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

पालुङटार नगरपालिकाको सभाहलमा मंगलबार भएको समझदारीपत्रमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका हुन् ।

थाक्रेमा तीन दिने नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न
29/06/2026

थाक्रेमा तीन दिने नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

धादिङ, थाक्रे। सञ्चार केन्द्र नेपाल, धादिङको आयोजना तथा थाक्रे गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तीन द....

25/06/2026

गाउँपालिकाको सम्मानमा भावुक हुँदै कर्मचारी

धादिङको सिद्धलेक गाउँपालिकाको १९औँ गाउँसभाको अवसरमा वडा नम्बर ६ की वडा सचिव सीता थापा मगरलाई गाउँपालिकाले कार्यक्रमबीच सम्मान गरेको छ। पालिकाको सम्मानमा वडा सचिव मगर भावुक भएकीछन् ।

भिडियो- साँचो खबरबाट साभार

ललितपुर महानगरले ल्यायो सात अर्ब ४८ करोडको बजेट
25/06/2026

ललितपुर महानगरले ल्यायो सात अर्ब ४८ करोडको बजेट

काठमाडौं- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरे....

Address

Balaju 16, Bypass
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Palika Watch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palika Watch:

Shortcuts

Share