EduDepth

EduDepth शैक्षिक जगतको सम्पुर्ण अपडेटको लागि हामीसँग जोडिनुहोस ll
(1)

21/11/2025

#सञ्चार सम्बन्धि जानकारी
=================
#. गिद्देप्रेसको स्थापना बि. सं. -> १९०८
#. सुधासागरको प्रकाशन -> बि. सं १९५५
#. आवाज पत्रिकाको प्रकाशन -> बि. सं २००७ फागुन, ८
#. रेडियोनेपालको स्थापना बि. सं २००७ चैत्र, २०
#. रेडियो नेपालबाट हाल प्रसारित भाषा -> २० भाषा
#. FM रेडियोको सुरूवात -> बि. सं २०५२
#. नेपाल दुरसंचार संस्थानको स्थापना -> बि. सं २०३२
#. नेपाल टेलिभिजनको स्थापना -> बि. सं २०४१ माघ, १७
#. कान्तिपुर दैनिकको सुरू -> बि. सं २०४९ फागुन, ७
#. कान्तिपुर FM को प्रसारण सुरू -> बि. सं २०५५
#. ADSL फोन सेवा सुरू -> बि. सं २०५६
#. सेलुलर मोबाइल सेवा सुरू -> बि. सं २०५६
#. प्रिपेड मोबाइल सेवा सुरू -> बि. सं २०६० भाद्र, ६
#. इन्टरनेटको सुरुवात -> सन १९९३
#. BBC नेपाली सञ्चालन -> सन १९६७ जुन, ७
#. विश्वमा समाचारपत्रको सुरू -> चिन
#. Telecome ले मोबाइल सेवा सुरू -> बि. सं २०५६ बैशाख
#. भारतमा मोबाइल सेवा सुरू -> सन १९५५ (कलकत्ता)
#. भित्तेपात्रोको प्रचलन -> ईजिप्ट
#. विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग -> स्वीडेन
#. विश्वमा पहिलो देवनागरी कम्प्युटर बनाउने -> मूनिबहादुर शाक्य
#. नेपालमा पहिलो ईमेल प्रयोगकर्ता -> भरतदत्त कोईराला
#. OMR -> Optical Mark Reader
#. १ विद्यार्थी १ ल्यापटप कार्यक्रम -> मुस्ताङ
#. डिजास्टर रिकभरी सेन्टर -> हेटौंडा, मकवानपुर
#. IT Park रहेको स्थान -> बनेपा, काभ्रे

१. गोरखापत्र सम्बन्धि जानकारी
=====================
#. गोरखापत्र स्थापना -> बि. सं १९५८ वैशाख, २४
#. साताको २ पटक प्रकाशित -> बि. सं २००० असोज, १८
#. साताको ३ पटक प्रकाशित -> बि. सं २००३ पौष, ८
#. दैनिक प्रकासन -> बि. सं २०१७ फागुन, ७
#. रंगिन प्रकाशन -> बि. सं २०५९ असार, १०
#. बहुभाषामा प्रकाशित -> बि. सं २०६४ असोज, १

२. हुलाक सम्बन्धि जानकारी
===================
#. हुलाक टिकटका जन्मदाता -> सर रोल्याण्ड हिल
#. विश्वमा पहिलो हुलाक टिकट -> पेन्नी ब्ल्याक
#. चिठीमा टिकट टास्ने चलनको सुरुवात -> बेलायत
#. हुलाक टिकटको संकलन -> फिलाटेली
#. विश्व हुलाक दिवश -> Oct, 9
#. नेपालमा हुलाक टिकट सुरूवात -> बि. सं १९३८
#. हुलाक स्थापना -> बि. सं १९३५
#. नेपालको हुलाक संग्रहालय -> राष्ट्रिय संग्रालय
#. नेपालको हुलाक संग्रहालय स्थापना -> बि. सं २०६१

==========शेयर गर्नूहोला=========

10/10/2025

सरकारले प्राथमिक तहमा बढी भएको २० हजार शिक्षक दरबन्दी निम्न माध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्ने तयारी सुरु गरेको छ।

27/09/2025

Big shout out to my newest top fans! Chakra Lamichhane, Birendra Dhami

24/09/2025

सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय
सुविधा खारेज,
विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

प्रत्येक सामुदायिक विद्यालयमा १ कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य ।
23/09/2025

प्रत्येक सामुदायिक विद्यालयमा १ कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य ।

काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहण गरेको भोलिपल्ट (मङलवार) शिक्षाको गुणस्तर सुधारतर्फ ....

comment गर्नुहोस् ।।
17/09/2025

comment गर्नुहोस् ।।

14/09/2025

सुमना श्रेष्ठको
रास्वपाबाट राजिनामा

14/09/2025

Gen Z आन्दोलनको मौकाछोपी चोरिमा संलग्न हुँदै ।।

कार्यालय प्रवेशमा रोक ।
13/09/2025

कार्यालय प्रवेशमा रोक ।

नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिनय (अनेरास्ववियु)को अध्यक्ष पदबाट राजीनामा दिएका डा. सुजन .....

एक ऐतिहासिक क्षण, शीतल निवास२०८२ भदौ २७   #रासस
13/09/2025

एक ऐतिहासिक क्षण, शीतल निवास
२०८२ भदौ २७

#रासस

Address

Kathmandu
3637

Telephone

+9779841053637

Website

Alerts

Be the first to know and let us send you an email when EduDepth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EduDepth:

Share