Central Khabar

Central Khabar Online News Media - centralkhabar.com
Regd No:- 2645/ 077-078

06/03/2026

म्याग्दिको मत परिणाम
🔼 966 (Mahabir)
☀️ 612
⭐️ 481
🌳 395

हारको ह्याट्रिक : राजनीति नफापेका रवीन्द्र मिश्रले काठमाडौँ–१ बाट फेरि पराजय बेहोर्दै हारको ह्याट्रिक बनाएका छन्। २०७४ र...
06/03/2026

हारको ह्याट्रिक : राजनीति नफापेका रवीन्द्र मिश्रले काठमाडौँ–१ बाट फेरि पराजय बेहोर्दै हारको ह्याट्रिक बनाएका छन्। २०७४ र २०७९ पछि यसपटक पनि सोही क्षेत्रबाट चुनाव लडेका मिश्र तेस्रो पटक पनि जित निकाल्न असफल भए।

रास्वपाकी उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी हुँदा कांग्रेसका प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे। मिश्र भने ३ हजार ९७२ मतमा सीमित हुँदै तेस्रो स्थानमै थामिए।

एउटै निर्वाचन क्षेत्रबाट लगातार तीन पटक उम्मेदवारी दिए पनि मतदाताको विश्वास जित्न नसक्दा मिश्रले काठमाडौँ–१ मा पराजयको ह्याट्रिक बनाएका हुन्।

06/03/2026

सुर्खेत क्षेत्र नम्बर १ को पहिलो मत परिणाम
गुर्भाकोट ६ को १९२७ मत गन्दा
काग्रेसं (रुख) -७९८
रासपा (घन्टी )-५४५
एमाले (सुर्य)-४२७
नेकपा (तारा)-७७
राप्रपा (हलो) -१७
उज्यालो(चिम) -१३
बदर - ८४

06/03/2026

Rautahat - 4 काे नयाँ update:

🔔 गणेश पौडेल: 2205
🌳 देव प्रसाद तिमलसेना: 692
⭐ राम कुमार भट्टराइ: 637
📱 ऋषी धमला: 9

मुस्ताङ १ बाट कांग्रेसले पनि खाता खोल्यो    #
06/03/2026

मुस्ताङ १ बाट कांग्रेसले पनि खाता खोल्यो #

06/03/2026

Breaking: ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा रास्वपाकी डा. तोसिमा कार्की विजयी

06/03/2026

🔔सर्लाही–४ मा ठूलो चुनावी उलटफेर देखिएको छ। कांग्रेसका प्रभावशाली नेता गगन थापालाई पछि पार्दै घण्टी चिह्नका अमरेश सिंहले १९०८ मतसहित सानदार अग्रता लिएका छन्। रुख चिह्न लिएका थापा ५३६ मतमै खुम्चिँदा, तारा चिह्नले ३७९ मत पाएको छ। सुरक्षित क्षेत्र खोज्दै सर्लाही पुग्नुभएका गगनलाई हाइभोल्टेजको झट्का लाग्ने संकेत देखिएको हो ।😱😱😱😱😱

06/03/2026

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्व-१ बाट अग्रसर

निर्वाचन परिणामको ताजा अवस्था !
06/03/2026

निर्वाचन परिणामको ताजा अवस्था !

06/03/2026

सर्लाही-४ सुरुवातमै पछि परे गगन थापा
अमरेशकुमार सिंह - १ हजार ९०८ मत
गगन थापा - ५३६ मत

06/03/2026

झापा ५ को ताजा अपडेट :

घन्टी - बालेन - २८७८
सुर्य - ओली - ११३०
रुख -१८३
नेकपा - १२९
राप्रपा - २९
माटो - १३९

06/03/2026

काभ्रे-२ हालसम्मको मत परिणाम:
• ☀️ UML – २९३
• 🌳 कांग्रेस – २४५
• 🔔 RSP – २०१
• ⭐ तारा – ६९

हाल UML अगाडि छ, तर धेरै मत बाँकी छ।

Address

Saraswatinagar, Chabahil
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:30

Telephone

+9779851197295

Alerts

Be the first to know and let us send you an email when Central Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Central Khabar:

Share