Go News

Go News News For All. youtube.com/

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?
15/09/2026

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?समाचार कमेन्टमा
15/09/2026

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?
समाचार कमेन्टमा

11/09/2026

तीज केवल व्रत, श्रृंगार र परम्पराको पर्व होइन—यो प्रेम, सम्मान र समर्पणको पर्व हो। ❤️
शिव–पार्वतीको प्रेमलाई सम्झिँदा पार्वतीको तपस्या मात्र होइन, शिवले दिएको समानता, सम्मान र अपनत्व पनि सम्झिनुपर्छ। प्रेम एकतर्फी त्याग होइन, दुवैतर्फको सम्मान र जिम्मेवारी हो।
यदि महिलाबाट प्रेम, व्रत र समर्पणको अपेक्षा गरिन्छ भने पुरुषले पनि शिवजस्तै सम्मान, सुरक्षा र समानताको भाव दिन सक्नुपर्छ। त्यसैले तीज महिलाको मात्र होइन, महिला र पुरुष दुवैको पर्व बनोस्।
बेदनाका गीत होइन, प्रेम र हर्षका गीत गुञ्जिऊन्।
हरेक सम्बन्धमा सम्मान बराबर रहोस्।
शिव–पार्वतीको प्रेमको साँचो अर्थ हाम्रो समाजमा स्थापित होस्। ❤️
सम्पूर्ण महिला दिदीबहिनी तथा दाजुभाइमा तीजको हार्दिक शुभकामना! 🌺🙏
#तीज #तीजविशेष #हरितालिकातीज #शिवपार्वती

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी
09/09/2026

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन गर्दै नयाँ स्वादको खोजीमा छन् फेयरफिल्ड बाइ म....

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता
09/09/2026

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ लिटिल मास्टरको उपाधि हर्षिल आचार्य र लिटिल मिसको उपाधि .....

हिमालय स्पोर्टसले पायो नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक ...
07/09/2026

हिमालय स्पोर्टसले पायो नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाएर प्राप्त गरेको छ। नेपाल क्रिकेट संघको कार्यालयमा सोमबार बोलपत्र खोलिँदा हिमालय स्पोर्ट्सको बोली गत वर्षको मूल्यभन्दा पाँच गुणाभन्दा बढी र न्यूनतम रकमभन्दा झण्डै साढे दुई गुणा बढी रहेको छ। हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारण अधिकार पाउनु आफूहरूका लागि गर्वको विषय भएको र नेपाली क्रिकेटप्रति दीर्घकालीन प्रतिबद्धता भएको जनाएको छ।

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान
06/09/2026

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको ‘इम्प्याक्ट वीक २०२६’ सम्पन्न भए...

02/09/2026

रसुवा बाढीः सरकार भन्छ राहत पुगेको छ ! पीडित भन्छन् हामिले पाएनौँ//GoNews

01/09/2026

मेसीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा//GoNews

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवातसन्दीप लामिछानेको ५ विकेटसहित नेपालले एसीसी प्रिमियर कपमा बहराइनलाई ७ विकेटले ह...
31/08/2026

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
सन्दीप लामिछानेको ५ विकेटसहित नेपालले एसीसी प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गर्‍यो ।

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Go News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share