Online form-अनलाईन फारम

Online form-अनलाईन फारम we accept every online form to fill up.....connect with us for more update.

EDV 2025, भर्नु परेमा मेसेज गर्नु होला।।
05/10/2023

EDV 2025, भर्नु परेमा मेसेज गर्नु होला।।

सुचना, शिक्षा सेवा आयोगको निमावी को फारम भर्नु परेमा सम्पर्क गर्न होला।।सबै काम अनलाईन माध्यमबाट गरिनेछ, भुक्तानी पनि अन...
27/07/2023

सुचना, शिक्षा सेवा आयोगको निमावी को फारम भर्नु परेमा सम्पर्क गर्न होला।।
सबै काम अनलाईन माध्यमबाट गरिनेछ, भुक्तानी पनि अनलाईन बाटै हुने जानकारी गराइन्छ।

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला गरि दर्खास्त आवहान गरिएको‌ सम्बन्ध जानकारी।।
27/07/2023

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला गरि दर्खास्त आवहान गरिएको‌ सम्बन्ध जानकारी।।

शिक्षा सेवा आयोग,माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलेको सम्बन्धी जानकारी..फारम भर्ने अन्तिम मिति - २०८०/०२/२...
14/05/2023

शिक्षा सेवा आयोग,
माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलेको सम्बन्धी जानकारी..

फारम भर्ने अन्तिम मिति - २०८०/०२/२९
दोबर दस्तुर अन्तिम मिति - २०८०/०३/०४
फारम शुल्क - १०००
परिक्षा मिति २०८०/०५/२३

नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.ब. २०७९/८० को विभिन्न पदहरुको का.स.मु., आ.प्र. र खुला तथा समावेशीतर्फको विज्ञापन सम्बन...
13/05/2023

नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.ब. २०७९/८० को विभिन्न पदहरुको का.स.मु., आ.प्र. र खुला तथा समावेशीतर्फको विज्ञापन सम्बन्धी सूचना..

फारम भर्नु परेमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ!!

लोकसेवा आयोग खरिदार पदको फारम भर्ने मिति थप सम्बन्धी सुचना!!आवेदन दिने अन्तिम मिति:- चैत्र २१डबल दस्तुर अन्तिम मिति :- च...
30/03/2023

लोकसेवा आयोग खरिदार पदको फारम भर्ने मिति थप सम्बन्धी सुचना!!
आवेदन दिने अन्तिम मिति:- चैत्र २१
डबल दस्तुर अन्तिम मिति :- चैत्र २८
प्रथम पत्रको परीक्षा :- २०८० भदौ २३ गते
दोस्रो र तेस्रो पत्रको परीक्षावि:- २०८० कात्तिक १७ र १८ गते
फारम भर्न छुटेका परिक्षार्थी हरुले आजै फारम‌ भरेर आफ्नो सित सुनिश्चित गर्नु होस! धन्यवाद।।

 #शिक्षकसेवाआयोग, सानोठिमी भक्तपुर!
25/08/2022

#शिक्षकसेवाआयोग, सानोठिमी भक्तपुर!

माध्यमिक तहको अध्यापन अनुमतिपत्र बुझिलिने सम्बन्धी शिक्षा विकास तथा समन्वय इकाई को सूचना काठमाडौ + मोरङ |  #सिक्षा #सिक्...
23/08/2022

माध्यमिक तहको अध्यापन अनुमतिपत्र बुझिलिने सम्बन्धी शिक्षा विकास तथा समन्वय इकाई को सूचना काठमाडौ + मोरङ | #सिक्षा
#सिक्षकसेवाआयोग

11/08/2022
📣 📣  डाइभिङ्ग लाइसेन्सको फम  📣 📣अनलाईन डाइभिङ्ग लाइसेन्सको नयाँ तथा वर्गको थपको फम खुलेको हुनाले फम भर्नु हुनेले हामीलाइ...
11/08/2022

📣 📣 डाइभिङ्ग लाइसेन्सको फम 📣 📣
अनलाईन डाइभिङ्ग लाइसेन्सको नयाँ तथा वर्गको थपको फम खुलेको हुनाले फम भर्नु हुनेले हामीलाइ सम्पर्क गर्नुहोला ! नेपाल भरीकै Online Form हामी भरनेछै। फम भर्नै कागजात हरु
✅ निम्न Document हरु पठाउनुहोला:
१. नागरिकताको दुवै साइडको फोटो,,,,,
२. मोबाइल नम्बर,,,,
३. ब्लड ग्रुप,,,,
४. हजुरबाको नाम,,,,,
५. गा.पा./न.पा. को नाम वार्ड नं र ठाउँको नाम,,,,
६. के को ट्रायल दिने( कार,बाइक,स्कुटर,गाडी,,,,,)
७. कहाबाट ट्रायल दिने,,,
What's up, imo,viber - +977 9862364606

Address

Kathmandu

Telephone

+9779800960562

Website

Alerts

Be the first to know and let us send you an email when Online form-अनलाईन फारम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online form-अनलाईन फारम:

Share