18/06/2025
सुरुवाती ५ ओभरमै ५ विकेट गुमाएर २४ रनको दयनीय अवस्थामा पुगेको स्कटल्याण्डलाई लेग स्पिनर सन्दीप लामिछानेले धराशायी बनाए। उनले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चेर ४ विकेट लिएपछि स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमै अलआउट भयो।
https://indrenitimes.com/news/791291