Praman News

Praman News This is the official page of Praman Media Group (Praman News). Please follow and like this page! Journalist, Linguist and Researcher (Gurung Language)

पब्लिक एकेडेमी जुनियर रेडक्रस सर्कलले भोटेकोसी बाढीपीडितका लागि उठाएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा ...
07/09/2026

पब्लिक एकेडेमी जुनियर रेडक्रस सर्कलले भोटेकोसी बाढीपीडितका लागि उठाएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ।

नेकपा एमाले वालिङद्वारा नगरभित्रका स्थानीयदेखि संघीय सरकारमा नेतृत्वमा पुगेकार उमेदवारी दिएका करिव साढे सात सय अग्रज सम्...
06/09/2026

नेकपा एमाले वालिङद्वारा नगरभित्रका स्थानीयदेखि संघीय सरकारमा नेतृत्वमा पुगेकार उमेदवारी दिएका करिव साढे सात सय अग्रज सम्मान

एमालेल‍े गर्यो नेता-कार्यकर्तालाई सम्मान
06/09/2026

एमालेल‍े गर्यो नेता-कार्यकर्तालाई सम्मान

नेकपा एमाले वालिङ नगर कमिटीले पार्टीका अग्रज नेता तथा कार्यकर्तालाई सम्मान गरेको छ । विभिन्न समयमा स्थानीय तह, व.....

Beaking: त्रिशूलीबाट एक विदेशी नागरिकको उद्धार गरिएको छ।
05/09/2026

Beaking: त्रिशूलीबाट एक विदेशी नागरिकको उद्धार गरिएको छ।

आँधीखोलामा फेला परेको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टिस्याङ्जाको वालिङ नगरपालिका–९ लखनेस्थित आँधीखोला नदीको...
05/09/2026

आँधीखोलामा फेला परेको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि

स्याङ्जाको वालिङ नगरपालिका–९ लखनेस्थित आँधीखोला नदीको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । उक्त शव वालिङ–११ निवासी प्रेमबहादुर थापाको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

थापा आज बिहान करिब ९ बजे वालिङ जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनको शव आँधीखोलामा फेला परेको हो ।

शव पहिचान भएपछि थापाका परिवारका सदस्य घटनास्थल पुगेका छन् । घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रताप पौडेलले जानकारी दिए।

04/09/2026

प्रमाण मिडिया ग्रुप प्रा.लि.ले ‘सत्य, तथ्य र प्रमाण एकैसाथ’ भन्ने नारा लिएर निष्पक्ष र विश्वसनीय सूचना प्रदान गर्....

04/09/2026

स्याङ्जाको पुतलीबजार नगरपालिका४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिँदा घाइते भएका एक युवकको क्रममा मृत्....

04/09/2026

बिहान आँखा खुल्नासाथ सिरानीको फोन खोज्नेदेखि राति आँखा नझिम्किँदासम्म स्क्रिन स्क्रोल गरिरहने बानी हाम्रो दैन....

04/09/2026

स्याङ्जामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही र सचेतनामूलक कार्यक्रम बढाइए पनि सडक दुर्घटनाको ज....

गाउँबेँसी सहकारीद्वारा भोटेकोसी पहिरोपीडितलाई एक लाख सहयोगवालिङ–९, भुम्रेमा रहेको गाउँबेँसी बचत तथा ऋण सहकारी संस्थाले भ...
04/09/2026

गाउँबेँसी सहकारीद्वारा भोटेकोसी पहिरोपीडितलाई एक लाख सहयोग

वालिङ–९, भुम्रेमा रहेको गाउँबेँसी बचत तथा ऋण सहकारी संस्थाले भोटेकोसी पहिरोपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ।

Address

Kathmandu, Banasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Praman News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Praman News:

Shortcuts

Share