All Khabar

Call Directions Contact the business

All Khabar जनपक्षीय खबर

06/10/2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्बाेधन गर्दै ।
All Khabar

06/10/2026

सरकारले जेन-जीका फौजदारी मुद्दा फिर्ता लिने भएकाे छ । जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध...
05/10/2026

सरकारले जेन-जीका फौजदारी मुद्दा फिर्ता लिने भएकाे छ । जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनको आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने, नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
All Khabar

05/10/2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल (प्रचण्ड) सम्बाेधन गर्दै ।
All Khabar

05/10/2026

चीनकाे पानी जहाजमा तईवानले पानीकाे ताेप प्रहार गरेकाे छ ।
All Khabar

चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन हुँदै..All Khabar
05/10/2026

चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन हुँदै..
All Khabar

यी कम्युनिस्ट नेताहरू काे कता छन् ? अब एकजुट हुनुकाे विकल्प छैन ।All Khabar
05/10/2026

यी कम्युनिस्ट नेताहरू काे कता छन् ? अब एकजुट हुनुकाे विकल्प छैन ।
All Khabar

05/10/2026

केके देख्न पाइन्छ । हेर त ! ताल तालका मान्छेहरू हुन्छन् । याे केटाले के देखाउँन खाेजेकाे, अव भयाे ?
All Khabar

प्रधानमन्त्री बा-लेन ज्यू, खुलामञ्च राम्रो बनाएकोमा धन्यवाद ! अब देश राम्रो बनाइदिनुस् !!      Khabar
04/10/2026

प्रधानमन्त्री बा-लेन ज्यू, खुलामञ्च राम्रो बनाएकोमा धन्यवाद ! अब देश राम्रो बनाइदिनुस् !!
Khabar

नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको चौतर्फी प्रशंसा भएको छ । आइतबार महाधिवेशनको उद्घाटन...
04/10/2026

नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको चौतर्फी प्रशंसा भएको छ । आइतबार महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने प्रायः सबै वक्ताहरूले गगन थापाको खुलेरै प्रसंशा गरेका गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनलाई सम्बोधन गर्दै अबको महाधिवेशनबाट पनि गगन थापा नै सभापतिमा निर्वाचित हुने अवस्था देखिएको बताए । सभापति लामिछानेले पूर्वसभापति शेरबहादुर देउवातर्फ इङ्गित गर्दै पार्टीमा गनगन गर्ने, अतिवाद गर्ने र किचकिच गर्ने नेताहरुलाई छोडिदिएकै राम्रो हुने टिप्पणी गरे । ‘पार्टीमा गनगन गर्ने, अतिवाद गर्ने, ल्याङल्याङ गर्ने साथीहरूलाई छोडिदिएकै राम्रो हुन्छ ।’ लामिछानेले भने, ‘यो भनेर मैले गगनजीलाई दोस्रो पटक गुन लगाएको छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बेलैमा कांग्रेस सुध्रिएको भए नयाँ पार्टीको आवश्यकता नै नपर्ने टिप्पणी गरे । उनले समयमै ७०, ८० वर्षका कांग्रेसीहरूले ४०, ५० वर्षका युवालाई नेतृत्व सुम्पिएको भए आफूहरूको आवश्यकता नै नहुने बताए । गगनको प्रशंसा गर्दै सभापति लामिछानेले राजनीति मुद्दाहरूमा हातेमालो गर्ने र सहयात्रा गर्दै अगाडि बढ्ने विश्वास दिलाए । तर सरकारको विषयमा भने आफू र प्रधानमन्त्री वालेन शाहबीच कुनै किसिमको विवाद नरहेको प्रष्ट पारेका छन् ।

Address

Kathmandu
44600

Telephone

+9779851170507

Website

Alerts

Be the first to know and let us send you an email when All Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All Khabar:

Shortcuts

Share