Sansarka kura

Sansarka kura देश तथा विदेश का ताजा ताजा खबर हेर्नकालागी कृपया यस पेजलाई लाइक गरिदिनुहोला🙏

29/07/2026
गुरु ब्रम्हा गुरु बिष्णु गुरु देवो महेश्वर ज्ञान, संस्कार, अनुशासन र जीवनलाई सही मार्गमा डोर्‍याउने सम्पूर्ण गुरुजनप्रति...
29/07/2026

गुरु ब्रम्हा गुरु बिष्णु गुरु देवो महेश्वर
ज्ञान, संस्कार, अनुशासन र जीवनलाई सही मार्गमा डोर्‍याउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा,र सम्मान ।

द्वापर युगको अन्त्यतिर पिता पराशर ऋषि अनि माता सत्यवतीको गर्भबाट द्वीपमा जन्मिएका द्वैपायनले ऋग्वेद,यजुर्वेद,सामवेद र अथर्ववेद गरी वेदलाई चार भागमा बिभाजन गर्ने मात्र होईन,शुकदेव सहित सम्पुर्ण ऋषि हरूलाई वेदवेदाङ्गमा पारंगत बनाएको हूँदा उनै द्वैपायनको नाम गुरू वेदव्यास भएको धार्मिक मान्यता अनुसार आजको दिनलाई वेदव्यास जयन्ती अर्थात गुरू पुर्णिमा पनि भनिन्छ! यो पुण्यदिनमा बोल्न सिकाउने प्रथम गुरू आमा,शब्द सिकाउने बा,अनि जिवन सिकाउने समय लाइ पहिलो नमन!)🙏😍(copied)

30/06/2026

इतिहासकै भ*यानक गर्मीले युरोपमा सडक पग्लिए, १,३०० भन्दा बढीको मृ*त्यु! | Europe Heatwave

प्रतिवादी नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी  : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा
29/06/2026

प्रतिवादी नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले किसानलाई ठूलो अनुदानभन्दा पनि समयमै मल, गुणस्तरीय बीउ, कृषि बिमा र उत्पादनको उचित मू...
29/06/2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले किसानलाई ठूलो अनुदानभन्दा पनि समयमै मल, गुणस्तरीय बीउ, कृषि बिमा र उत्पादनको उचित मूल्य उपलब्ध गराउनु नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।

धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकाले किसानलाई ठूलो क्षतिबाट जोगाउन सरकारकै अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।

पोखरेलले सरकारले २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने कृषकका लागि आकर्षक अनुदान घोषणा गरेको कदम व्यावसायिक कृषि र आधुनिकीकरणका दृष्टिले सकारात्मक भए पनि यसले अधिकांश साना तथा मझौला किसानलाई कुनै प्रत्यक्ष लाभ नपुग्ने बताएका छन्।

उनले प्रश्न गर्दै भनेका छन्, "आम नेपाली किसानको हैसियत नै २ करोड रुपैयाँभन्दा बढी लगानी गर्न सक्ने छ र?" यस्तो नीति साना किसानको वास्तविक आवश्यकता सम्बोधन गर्न पर्याप्त नभएको उनको भनाइ छ।

पोखरेलले विश्व जतिसुकै भौतिक रूपमा समृद्ध भए पनि खाद्यान्नको महत्व कहिल्यै कम नहुने उल्लेख गर्दै कृषि र किसानलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।

राहदानी विभागको महानिर्देशकमा विक
29/06/2026

राहदानी विभागको महानिर्देशकमा विक

  TuesdayJay Shree Hanuman ji °°°°
29/06/2026

Tuesday
Jay Shree Hanuman ji °°°°

सुदन गुरुङको ठाडो निर्देशनपछि युवतीमाथि आ*क्रमण गर्ने युवक रातारात पक्राउजिल्ला प्रहरी कार्यालय दाङको डीएसपी सहितको प्रह...
17/06/2026

सुदन गुरुङको ठाडो निर्देशनपछि युवतीमाथि आ*क्रमण गर्ने युवक रातारात पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङको डीएसपी सहितको प्रहरी टोलीले एक युवतीमाथि आक्रमण गरेको आरोपमा युवकलाई पक्राउ गरेको खबर प्राप्त भएको छ।

घटनाको भिडियो सार्वजनिक भएपछि धेरै मानिस त्र सित बनेका थिए। सबैको मनमा युवतीको अवस्था कस्तो होला, आ*क्रमणकारी को हो र कहाँको हो भन्ने जिज्ञासा र चिन्ता थियो। तर आरोपी पक्राउ परेको खबरले धेरैलाई राहत र खुसी दिएको छ।

नेपाल प्रहरीको तीव्र कारबाहीको प्रशंसा गर्दै दोषीमाथि कानुन अनुसार कडा कारबाही हुनुपर्ने माग सर्वसाधारणले गरेका छन्। pic:Ai represent image ***n

धर्मको प्रतिको अटुट विश्वास ।सडक पेटीमा  घर्संदै ६ महिना २२ दिन लगाएर  भारतबाट पशुपतिनाथ दर्शन गर्न  आइपुगेका छन्  मनोज ...
25/05/2026

धर्मको प्रतिको अटुट विश्वास ।

सडक पेटीमा घर्संदै ६ महिना २२ दिन लगाएर भारतबाट पशुपतिनाथ दर्शन गर्न आइपुगेका छन् मनोज कुमार यादव ।

धर्मो रक्षति रक्षित । 🙏

11/05/2026

SEE मा NG ल्याउने जम्मा 146507 जना ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sansarka kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share