
30/12/2023
आज मेराे विशेष दिन (जन्मदिन)
मलाई याे रङ्गीन दुनियाँ देखाउनु हुने मेरा आमा बुवालाई धरै धेरै धन्यवाद
अनि मलाई सम्पुर्ण माध्यमबाट शुभकामना दिनुहुने सब्बै सब्बैलाई एकमुष्ट धन्यवाद दिँदै तपाईहरुको याे निस्वार्थ माया र साथ सपोर्ट सदैव रहिरहनेछ भन्ने आशा गर्दछु।💗🙏🏻
Thank you so much everyone for your wonderful wishes on my special day tons of love all of you 🕉️🙏📿🔱❤️
साथै आज देखी नेपाली सेना (सैन्य) आधार तालिम को लागि मोबाइल बन्द गरेको ले 3 महीना संपर्क नहुँदा पनि घर परिवार आमाबुबा साथीहरु सबैलाई सम्झिरहन्छु 😴
Bye bye mom dad , my family and all friends 😭😭