मूलवासी आवाज-Mulbasi Aawaj

मूलवासी आवाज-Mulbasi Aawaj राष्ट्रिय आवाज, मुलवासी आवाज

29/12/2024

दोलखामा थामी समुदाय भोट किन बनाइदैछ ? नेपाल थामी समाजले राजनीतिक संगठन विस्तार गर्नुलाई तपाईं के भन्नु हुन्छ ?

14/08/2024
11/08/2024

हिन्दुले आफ्नो संस्कार मान्नका लागि गाई गोरुको मासु प्रतिबन्ध गरेका होइनन् । उसको धर्मले गाई गोरुको मासु खान सिकाउँछ तर द्वन्द्व गर्नका लागि प्रतिबन्द लगाएका हुन् ।

11/08/2024

किराँत बुद्धिष्ट मात्रै यो देशको सनातनी हुन् । हिन्दुले किराँत बुद्धिष्टलाई हत्यार बनाउँदैछ ।

11/08/2024

हिन्दु सनातनी होइन ।
बुद्धिष्ट किराँतीहरु हुन् सनातनी ।

11/08/2024

बंगलादेशमा हिन्दुहरुलाई किन यति धेरै विचल्ली बनाउँदै छन् ?

कृष्ण दमाई दाईलाई मानव सोचेर सम्मानका लागि महायज्ञमा प्रवचन दिन लगाएका होइनन् । 250 बर्षको हिन्दु ब्यबस्थाको विरोध पछि न...
10/08/2024

कृष्ण दमाई दाईलाई मानव सोचेर सम्मानका लागि महायज्ञमा प्रवचन दिन लगाएका होइनन् । 250 बर्षको हिन्दु ब्यबस्थाको विरोध पछि नाङ्गोपन ढाक्न छेउमा राखेका हुन् । हिन्दुमा मानवीय समान पाउन आचर्य पढ्नु पर्ने कस्तो पाखण्डवादी संस्कार हो ?
कर्मले ब्राह्मण हुन पाईन्छ भनेर जबर्जस्त भ्रम स्थापित गरेर हिन्दु साम्राज्य स्थापित गर्न चाहाने झुन्डको समाप्त गर्नु पर्छ ।
के इन्जिनियर, पाईलट, वकिल पढ्छौ युवाहरु हो ? अब आचर्य पढ्नु ब्राह्मण हुनलाई अनि समान्ता पाउनेछौ । साम्राज्य स्थापित गर्न जात छुट्टाएर विभेद गरेर राज गरे अतिनै विरोध पछि कामको आधारमा छुट्टाएको भन्न भियाए अब किमार्थ नेपालमा हिन्दु झुन्ड हरु धर्म होइन र हिन्दु सनातनी पनि होइन ।

10/08/2024

हिन्दु कुनै धर्म होइन । हिन्दु एक राजनीतिक जड शुत्र हो ।

एउटा अपवादको प्रचार गरेर पानिमाथि ओभानो हुन नखोजियोस् । कामको आधारमा विभेद गरेर त मानव मानवमा उच्च र निच्च भन्ने भयो ।  ...
09/08/2024

एउटा अपवादको प्रचार गरेर पानिमाथि ओभानो हुन नखोजियोस् । कामको आधारमा विभेद गरेर त मानव मानवमा उच्च र निच्च भन्ने भयो । कृष्ण दमाईले आचर्य गरेर 60 लाख दलित समुदायले न्याय पायो ????
यस्ता धमिलो पानिमा माछा मार्न बन्द गरियोस् । तमाम दलितमाथि आँखामा धुलो हाल्न दुश्साहस नगरियोस् ! ब्राह्मण जस्तो कलंकित ओहदामा कोहि पुग्न जरुरी पनि छैन कोहि नपुगोस् पनि ।

दौरासुरुवाल
21/07/2024

दौरासुरुवाल

नेपालको बुद्ध धर्मलम्बिहरुको आस्थाको धरोहर बौद्ध स्तुपा ।
20/07/2024

नेपालको बुद्ध धर्मलम्बिहरुको आस्थाको धरोहर बौद्ध स्तुपा ।

Address

Baneshwor
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when मूलवासी आवाज-Mulbasi Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मूलवासी आवाज-Mulbasi Aawaj:

Share