10/10/2026
दसैँ–तिहार नजिकिएसँगै मैतिदेवी मन्दिर झिलिमिली 🌟🙏
काठमाडौँको मैतिदेवी मन्दिरलाई दसैँ, तिहारलगायतका चाडपर्व नजिकिएसँगै विभिन्न बत्तीले सजाएर झिलिमिली बनाइएको छ। शनिबार साँझ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको उपस्थिति देखिएको छ।
📸 तस्बिर: विमलबहादुर विष्ट/रासस
#मैतिदेवीमन्दिर #दसैँ #तिहार #काठमाडौँ #धार्मिकआस्था #प्रदेशटिभी