Lkr information tv

Lkr information tv we giving fresh and truth information, news also of all types breaking news on our page and YouTube

06/05/2025
यदी तपाई लाई चाहिन्छ भने सम्पर्क गर्नुहोला।If you need this service then "DM" Me
10/04/2025

यदी तपाई लाई चाहिन्छ भने सम्पर्क गर्नुहोला।
If you need this service then "DM" Me

Visit my youtube channel thank you 😊
10/04/2025

Visit my youtube channel thank you 😊

ल है कसैलाई चाहिए सम्पर्क गर्नु।
26/03/2025

ल है कसैलाई चाहिए सम्पर्क गर्नु।

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
20/03/2025

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

18/09/2024

Rabi Lamichhane लगायत लाई प्रचलित कानुन बमोजिम कार्बाहि गर्न सरकार लाई सिफारिस गरेको सम्सदिय समिती का सम्योजक सूर्य थापा को जिकिर. रबी लामिछाने ले ६५ करोड अपचलन् गरेको प्रमाणित भएको । बजारी हल्लाको पछी नलाग्न सबैलाई सुझाव।

25/08/2024

लागूपदार्थ जस्तै ड्रग्स चुरोट,गाँजा देखी शुरू भएर अफिम सम्मको प्रयोग ले अफ्रिका को एउटा सानो देश Sierra Leone धेरै बर्ष पहिला देखी ग्रस्त छ, त्यहा मानिषका चिहान् खनेर हड्डी निकालेर घोटेर त्यही हड्डीलाई गाँजा मा मिसाएर ड्रग्स को रूपमा प्रयोग गर्ने गर्दछन् जस्ले गर्दा आज Sierra Leone का मानिसहरूलाई The Alive Zombies Country भनेर पनी चिनाउने गरिन्छ ड्रग्स कै कारण अफ्रीकी मुलुक बर्बाद भएको छ, त्यसैले यो हानिकारक लागूपदार्थ गाँजा लगायत का ड्रग्स लाई नेपाल मा बञ्चित नै गरिनुपर्दछ लागूपदार्थ सेवन बाट कसैको भलो हुदैन सचेत रहौ, दुर्व्यसन देखी टाढा रहौ। जनचेतना का खातिर भिडीयो सेयर गर्नुहोला, साथै पेज लाई फलो र लाईक पनी गर्न नभुल्नु होला।

24/08/2024

परिवर्तन को अद्भुत दृश्य हर्क साम्पाङ को क्षेत्रमा यहा दिनभरी बसेपनी दिक्क नलाग्ने रहेछ, तपाई पनी आउनुहोला धरान श्रमसॅकृती पार्क।🙏🪴🌲🌳

12/07/2023

मृत्यु अकाट्य सत्य हो, राजनीतिक आफ्नो ठाउँमा छ, कसैको मृत्युलाई मजाक गर्ने कुरा हैन, आदर्णीय सीता दाहाल प्रति हार्दिक श्रद्धान्जली🕊।

Address

Kathmandu Valley
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lkr information tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lkr information tv:

Share