ACN Khabar

ACN Khabar media

आज (June 19, 2025) भएको स्कट्ल्याण्ड T20 ट्राइ–सिरीज़को पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। ...
19/06/2025

आज (June 19, 2025) भएको स्कट्ल्याण्ड T20 ट्राइ–सिरीज़को पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो। जवाफमा नेपालले १८०/४ रन बनाउँदै १९.४ ओभरमा लक्ष्य पूरा गरेको हो ।

कुशल भुर्तेलले ५१ बलमा ६५ रन बनाए ।

आरिफ श्रेष्ठले चोटका कारण इन्जुरी रिटायर भए तापनि उनले ३९ रन बनाए ।

अन्तिम ओभरमा लोकेश बमले पहिलो र चौथो बलमा दुई छक्का हानेर नेपाललाई जित दिलाए ।

यस जितसँगै नेपालले तीनमध्ये दुई खेल जितेको छ, अब अन्तिम खेलमा स्कट्ल्याण्डसँग उत्कृष्ट प्रदर्शन गर्न बाँकी छ।

संक्षेपमा:

इन्जिङ प्लान: टस हराएपछि नेपालले पहिले बलिङ रोजेको थियो

रन–तीव्रता: नेदरल्यान्ड्सले उत्कृष्ट आरम्भ गर्‍यो, तर नेपालले लक्ष्य चुम्नका निम्ती दमदार प्रदर्शन गर्यो।

उत्कृष्ठ अन्त्य: लोकेश बमको क्यामियोले जित सुनिश्चित भयो।

चलचित्र Wrong Destination 2 को छम छम नाँच्न मिल्ने "Break Dance" बोलको गीत सार्वजनिक भएको छ। समिक्षा अधिकारी र ओम सुनारक...
18/06/2025

चलचित्र Wrong Destination 2 को छम छम नाँच्न मिल्ने "Break Dance" बोलको गीत सार्वजनिक भएको छ। समिक्षा अधिकारी र ओम सुनारको आवाज रहेको यस गीतलाई ओम सुनारले सिर्जना गरेका हुन।

SPECIAL THANKSSAMRAT BASNETMARKANDE DIMBIM BASNETSAUGAT MAN BASNETSINGERSSAMIKSHYA ADHIKARIOM SUNWARLYRICMUNA SHAHMUSIC,...

 #𝐔𝐩𝐝𝐚𝐭𝐞 : भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृ'त्यु भएको छ। सम...
12/06/2025

#𝐔𝐩𝐝𝐚𝐭𝐞 : भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृ'त्यु भएको छ। समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको पुष्टि गरेको हो। दुर्घटनास्थलबाट निकालिएका अधिकांश शवहरू नराम्ररी ज'लेको अवस्थामा भेटिएका छन्, जसकारण उनीहरूको पहिचान गर्न अत्यन्तै कठिन भइरहेको छ। अधिकारीहरूका अनुसार, श'वहरूको पहिचान अब डीएनए परीक्षणपछि मात्र सम्भव हुनेछ। 💔😢

Nepal to play 3 t20i games against the mighty West Indies on September
12/06/2025

Nepal to play 3 t20i games against the mighty West Indies on September

अहमदाबादमा एयर इन्डियाको बोइङ-७८७ विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको आशंका छ। उडानपछि केही समयमा भवनमा ठोकिँदा ...
12/06/2025

अहमदाबादमा एयर इन्डियाको बोइङ-७८७ विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको आशंका छ। उडानपछि केही समयमा भवनमा ठोकिँदा ५०–६० इन्टर्न डाक्टरहरू पनि मारिएको हुन सक्ने अनुमान गरिएको छ। विमानमा १० जना चालक दलसहित २४२ यात्रु सवार थिए, जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानेडियन नागरिक थिए। पाइलटले दुर्घटनाको अन्तिम क्षणमा ‘मे डे’ आपतकालीन कल गरेका थिए। हालसम्म १०० जनाको शव निकालिएको छ र उद्धार कार्य जारी छ।

17/03/2025

कसले सक्कायो नेपाल??? प्रचण्डेका झोलेहरु अरबी खाडीबाट अँझै उसकै गुनगान गाउन ठिक्क छन

08/01/2025

शाही परिवारको त्यो कालो रात, अनि त्यस घटनाको दुई तर्फी सुचना।
कुन सत्य र कुन भ्रम??? झुटलाई जबर्जस्ती सत्यतामा ढाल्ने बिदेशी मिडियाहरुको चाल!!!
Video : In Depth Story

छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना ।
07/11/2024

छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

भारतको उत्तराखण्ड राज्यमा एउटा यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्।अ...
04/11/2024

भारतको उत्तराखण्ड राज्यमा एउटा यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्।
अधिकारीहरूका अनुसार उक्त बसमा ४४ जना सवार थिए। बस सोमवार बिहान अल्मोडा जिल्लाको मार्चुला भन्ने ठाउँमा अनियन्त्रित भई सडकबाट तल ५० मिटर गहिरो खोँचमा खसेको थियो। राज्य सरकारले उक्त घटनाको छानबिन गर्न आदेश दिएको छ।
उक्त बस रामनगर जिल्लाका लागि प्रस्थान गरेको थियो। दुर्घटनास्थलमा खिचिएका तस्बिर र भिडिओमा एउटा पहाडको फेदमा क्षतिग्रस्त बस पल्टिएको देखिन्छ।
कैयौँ यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्। थियो। उद्धारकार्य अझै चलिरहेको छ।
प्रायः तीव्र गतिमा र लापरबाहीपूर्वक सवारीसाधन चलाउँदा भारतमा प्रत्येक वर्ष झन्डै १ लाख ६० हजार मानिसको सडक दुर्घटनामा परेर मृत्यु हुन्छ। यो विश्वकै सर्वाधिक सङ्ख्या हो।

शुभ दिपावली २०८२ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🎇
31/10/2024

शुभ दिपावली २०८२ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🎇

DASHAIN TIHAR - KABIR SINGH THAKURI ft. RAHUL BISHWAKARMA ♪ Lyrics | Music | Singer :-Kabir Singh Thaku...

21/10/2024

ललितपुरमा दिउँसै दादागिरी, कवाड व्यवसायीमाथि निर्घात कुटपीट

🌟 Stars and Summit: Where champions rise and   soar to the top! 🏔️Nepal wins the series by 2-0! Cricket Association of N...
20/10/2024

🌟 Stars and Summit: Where champions rise and soar to the top! 🏔️

Nepal wins the series by 2-0! Cricket Association of Nepal-CAN

|

Address

Ghattekulo Chowk
Kathmandu

Telephone

+9779868636095

Alerts

Be the first to know and let us send you an email when ACN Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ACN Khabar:

Share