
12/08/2025
💐❤️❤️❤️
हार्दिक धन्यवाद ।
गण्डकी प्रदेश सरकारले ९ कार्यालय खारेज र १८५ पद कटौती गरेको छ । यो निर्णयले प्रदेश सरकारको वार्षिक तलब भारमा ४० देखि ५० करोड रुपैयाँ बचत हुने भयको छ । प्रदेश संरचना महँगो भयो र राज्यको खर्च बढायो भन्ने आम जनगुनासोको सम्मान गर्दै प्रशासनिक खर्च कटौती गरेर गण्डकी सरकारले उदाहरणीय कार्य गरेको छ । कांग्रेसले नेतृत्व गरेको प्रदेश सरकारले यसरी नै नयाँ आयाम र मानक स्थापित गरेकोमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हार्दिक धन्यवाद र सम्मान।