11/07/2024
महामन्त्री Mukul dhakal आउनुभो न त नितिगत कुरा गर्नुभो न त सैद्वान्तिक कुरा गर्नु भो न त भिजनको कुरा न त वैचारिक असहमति न त विधि पद्दतिमा असहमति न त ब्रेकिंग फ्लास बस कुण्ठा र घमण्ड।
सहकारीको कुरा गर्न अनैतिक कांग्रेस छदैछ संसदिय छानविन समितिले काम गरिरहेको छ । पासपोर्टको कुरा गर्न युवराज सफल छदैछ।
45 मिनट देशका सबै मिडिया र मिडिया मार्फत जनतालाई अलमलाए। के भन्न खोजेको स्वयं मुकुल ढकाल लगाएत कसैले केहि बुझेनन् सबलाई पंगु बनाएर भागे। मुकुलले के के नै भन्छ र रबिलाई खेदौ भनेर मुख आँ गरेर बसेकाहरू, "काग त जिल्लाराम"