Chhuman Tamang

Chhuman Tamang मेची महाकाली
हामि सबै नेपाली 🇳🇵
𝗕𝘂𝗱𝗱𝗵𝗶𝘀𝗺
Peace ......🧘‍♂️.......

𝗬𝗼𝘂𝘁𝘂𝗯𝗲

1k+Subscribers
👉https://youtube.com/c/ChhumanTamang

03/09/2026

आँखा मा पट्टी बाँधेर विरोध गर्छन् मान्छे हरु 😊

29/08/2026

🤔 Nepal

28/08/2026

Nepali Civic Sense 🤧🤔

27/08/2026

K Khaye Paxi Aauxa Yesto kura 🤔

26/08/2026

Be Careful 🙏

नेपालको लागि अर्को इतिहासको कालो दिन 2083 भदौ 10 गते जहाँ सयौँ मान्छे ले आफ्नो ज्यान गुमाउनु पर्यो हजारौँ मान्छे घरबार व...
26/08/2026

नेपालको लागि अर्को इतिहासको कालो दिन
2083 भदौ 10 गते
जहाँ सयौँ मान्छे ले आफ्नो ज्यान गुमाउनु पर्यो
हजारौँ मान्छे घरबार विहीन भयो
प्राकृतिक प्रकोप आपतविपत भन्ने कुरा
जात धर्म पार्टी देश वा समुदाय भनेर आउँदैन
यो जहिले पनि जहाँ पनि आउन सक्छ।
Be careful and be safe 🙏😴

25/08/2026

Mission ?🙄

24/08/2026

मृत्यु दण्ड को सजाए हुँदा देखिने केही नराम्रो पक्ष हरु

23/08/2026

इन्डिया पाकिस्तान र बङ्गलादेशको कुरालाई नेपालसँग नजोड्नुहोला। हामी नेपाली हौँ। र हाम्रो छुट्टै अस्तित्व छ। एउटा इतिहास छ। त्यहाँको मुसलमानले हिन्दुलाई कुट्यो हिन्दुले मुसलमानलाई कुट्यो भन्ने कुरा नेपालको हिन्दू मुसलमानसँग नजोड्नुहोला। व्यक्तिहरू खराब निस्किन सक्छन् समुदाय होइन। 🙏😊

21/08/2026

एक जना मुसलमान ले गलत गरे पुरै मुसलमान गलत ☪️

एक जना हिन्दु ले गलत गरे पुरै हिन्दु गलत 🕉️

एक जना बुद्धिस्ट ले गलत गरे पुरै बुद्धिस्ट खराब ☸️

यो होइन गलत व्यक्ति ले गर्ने हो पुरै समुदाय ले होइन त्यसैले जसले गलत गरे पनि पुरै समुदाय लाई दोष दिएर द्वन्द बढाउने काम नगरौँ 😊🙏🇳🇵
व्यक्ति खराब हुन्छन् समाज समुदाय होइन 😊

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chhuman Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhuman Tamang:

Shortcuts

Share

Category