Naresh Tamrakar

Naresh Tamrakar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naresh Tamrakar, Digital creator, Kathmandu.

07/11/2025

जी हाँ, जिन्दगी को भोगाइ वास्तवमै कठिन हुन्छ। जीवनमा धेरै चुनौतिहरु, समस्याहरु, र बाधाहरु आँउछन् जसले हामीलाई तनाव, तनाव, र असुरक्षित महसुस गराउँछन्।

तर, जीवनमा कठिनाइहरु आँउदा पनि हामीले हार नमान्नु पर्छ। हामीले सकिन्छ भनेर सोच्नु पर्छ, र हामीले त्यो कठिनाइहरुको सामना गर्नु पर्छ।

जिन्दगी को भोगाइ कठिन हुन्छ, तर हामीले त्यो कठिनाइहरुको सामना गर्नु पर्छ, र हामीले त्यो कठिनाइहरुको बिचमा पनि सुख, शांति, र आनंद खोज्नु पर्छ।

04/09/2025

28/08/2025

31/07/2025

Please follow the page🙏🙏🤪

04/07/2025

देश बिकास को नाम मा पैसा 💸💰 लुट्दै छन!! के यस्तै तरिकाले देश बिकास हुन्छ त झोले हरु सत्य बोल्न आउँदैन भने पासो लगाएर मार्दा हुन्छ! देश बिश्व कै कम्जोर गरिब बनाउदा पनि हाम्रो नेता यस्तो उस्तो भन्दै हिड्ने चोर हरु! बिहान बेलुकी केपि, प्रचण्डे,सेरे को गु र मुत खा अनि दिमाख सफा र स्वच्छ हुन्छ!!

10/03/2025

गणतन्त्र ल्यायौ तर आफ्नो लागि ल्यायौ जनता को लागि रहिन छ! देश मा भएका उधोग कार्खाणा सबै बेचेर खायौ अब कसरी गणतन्त्र जिन्दावाद भन्य होर! जब राज तन्त्र मा भएका सबै उपलब्ध महँगा सामान हरु बेचेरै खायौ दलाल घुस घोर चोर हरु हो!

27/01/2025

मेरो अफिसल पेज मा हजुर हरुलाइ स्वागत छ कृपया सक्नु हुन्छ भने follow गर्दिनु होला यदि सकिदैन भने सेयर गरि सबै साम्मु पुर्याइदिनु होला धन्यबाद !! सुभ बिहानि good morning

रबि ब्यक्ति होइन गरिवहरुको आवाज हो भन्दै उत्तानो परेर सडकमै पल्टिए एक समर्थक !!
20/10/2024

रबि ब्यक्ति होइन गरिवहरुको आवाज हो भन्दै उत्तानो परेर सडकमै पल्टिए एक समर्थक !!

11/10/2024

Rell

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Naresh Tamrakar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naresh Tamrakar:

Share