Search Nepal News

Search Nepal News Welcome to ��Search Nepal News

https://youtu.be/FdSaL5ydkuA
17/04/2023

https://youtu.be/FdSaL5ydkuA

Pattharko Mutu(पत्थरको मुटु) New Nepali Song by Eleena Chauhan, 2023Eleena Chuhan New Nepali Song🎶 Eleena Chuhan Songs🎧New Nepali Song 🎶By Eleena ChuhanEl...

2079/11/14 sunday   knowledge😍
26/02/2023

2079/11/14 sunday knowledge😍

https://youtu.be/zSnQBNT6qA0
14/08/2022

https://youtu.be/zSnQBNT6qA0

SANI NANI NEW RAP SONG || VTEN NEW RAP SONG NEW 2022 || vten sani nani rap song me guys please 🙏❤️ subscribe to our channel 🙏

  Breaking !!!३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय भएको छ ।
26/07/2022

Breaking !!!३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय भएको छ ।

26/07/2022

SEE Student :
भोलि नतिजा आउदै छ
लगातार 5 चोटि Om लेख्ने को sabai KO socheko bhanda ramro Result aauxa 🙂"Om🕉️"is Believe hai lekhhnus power आउँछ है ।
छिटो लेख्नुस ।🕉️

भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो...
24/07/2022

भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन्- धादिङका ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार। उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्। यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन्। अन्तरजातीय सम्बन्धले सहनशीलता र सह-अस्तित्वकाे भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना! आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना। जातको पर्खाललाई सधैंकाे लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना!

अन्तरजातिय बिहे सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा🙂 तितो सत्य 😥
23/07/2022

अन्तरजातिय बिहे सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा🙂
तितो सत्य 😥

यो जोडी मन पराउने जति ले माथि लाइक गर्नु होला 🙏🙏
23/07/2022

यो जोडी मन पराउने जति ले माथि लाइक गर्नु होला 🙏🙏

कलाकार कुमार कट्टेल (जिग्री) लाई जन्मदिनको धेरैधेरै शुभकामना🍰🎁🎁🎁
20/07/2022

कलाकार कुमार कट्टेल (जिग्री) लाई जन्मदिनको धेरैधेरै शुभकामना🍰🎁🎁🎁

केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह, घर निकाला 😢💔😢परिवर्तन हुनुपर्छ पनि भन्छन अनि परिवर्तन को सुरुवात गर्दा पनि न...
19/07/2022

केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह, घर निकाला 😢💔😢
परिवर्तन हुनुपर्छ पनि भन्छन अनि परिवर्तन को सुरुवात गर्दा पनि नानाथरी आलोचना र दुख। अन्तरजातीय बिहे गरेका यी दुई सुन्दर जोडी सन्तोष दवाडी र नितु परियार को अन्तरवार्ता हेरियो निकै भावुक बनायो। दुबैले आफूले माया गरेको मान्छे त पाए तर परिवारबाट टाढिनुपर्‍यो, परिवार र समाज सँग जीवनको नाता तोडियो, घर निकाला पनि भए छन धेरै दुख पाएछन यी जोडीले। जातकै आधारमा छुवाछूत गर्नु मानव सभ्यताकै धज्जि उडाउनु हो। पशुहरुले त एकअर्कालाई छुवाछूत गर्दैनन् हामी त मानव हौ अलिकति इज्जत बचेको छ भने लाज मानौ। मानव सभ्यताको कलंकको रुपमा रहेको जातीय प्रथा अन्त्य गरौ। अन्तरजातीय बिबाह गर्ने यी सुन्दर जोडीलाई बधाई एवं सुन्दर भविष्यको कामना गर्दछु 😢😢😢😢😢

हे भगवान  माथी पेज  #लाइक गरि सक्दो सेयर गर्नुहोला। यदि देखेर पनि नदेखे जस्तो गरेमा घरमा  नराम्रो होला।
18/07/2022

हे भगवान माथी पेज #लाइक गरि सक्दो सेयर गर्नुहोला। यदि देखेर पनि नदेखे जस्तो गरेमा घरमा नराम्रो होला।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Search Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Search Nepal News:

Share