ENews Nepal

ENews Nepal आवाज तपाई को खबर हाम्रो II Raise Your Voice with us

Est. 2022
ENews Nepal is a Online News Media Company
We Circulate News/Live Events/Regulate ongoing Situations
Follow us on: Instagram/itsofficialenewsnepal
subscribe us on: Youtube/eNews Nepal

27/08/2026

लासबाट सुन झिक्दै । मानवता हरायो ! 😔

ए मानव!! अझै तिमिलाई २ दिने चोला कतिखेर जानेहोला भन्ने लागेन!?🤔🤔🤔 कति लोभ गर्छौ, के का लागि गर्छौ!? सुन झिक्दै....

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग सम...
26/08/2026

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्दछ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal Telecom

चाहिँदैन ठूलो र चिल्लो सडकछोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार !! 🙏 💔 .
22/08/2026

चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार !! 🙏 💔
.

19/07/2026

अर्जेन्टिना र स्पेनको खेल चलिरहँदा यता समर्थकहरू बीच हानाहान ।

16/07/2026

गाउँको खेतमा देखियो गोही ! स्थानीयहरूले कसरी गरे उद्धार हेर्नुहोस् पुरा भिडियो।।

सुकुम्बासी बसिरहेका कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेर डुबानमा परेको छ भने सुकुम्बासी परिवार समस्यामा परे...
11/07/2026

सुकुम्बासी बसिरहेका कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेर डुबानमा परेको छ भने सुकुम्बासी परिवार समस्यामा परेका छन्। 😢

10/07/2026

गणेश नेपाली र नगर प्रहरीबीच यसरी भएकाे थियाे विवाद

Sad News: काठमाडौंको त्रिपुरेश्वरमा ज'लेर घा'इते भएका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा मृ'त्यु भएको छ। 😢   Sou...
10/07/2026

Sad News: काठमाडौंको त्रिपुरेश्वरमा ज'लेर घा'इते भएका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा मृ'त्यु भएको छ। 😢

Source: Kathmandu Police's Spokesperson

06/07/2026

वीरगन्जको मेनराेड विस्तारका लागि आज बिहानैदेखि फेरि चल्याे डाेजर ..

Address

Mahalaxmi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ENews Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ENews Nepal:

Shortcuts

Share