Muldhaar

Muldhaar online news portal from nepal

टिटि तालमा पर्यटकको चहलपहलसमुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटि...
12/01/2026

टिटि तालमा पर्यटकको चहलपहल
समुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटि तालमा पर्यटकको चहलपहल । तस्बिरः सुशीलबाबु थकाली/रासस

दुःखद खबरइन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन
11/01/2026

दुःखद खबर
इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

२०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ल...
02/01/2026

२०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

Advertisement 1 गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, ....

जिट्कोमार्फत् हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी)अन्तर्गत नेपालबाट जापानमा प्रशिक्षार्थी श्रमिकहरु जाने ...
01/01/2026

जिट्कोमार्फत् हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी)अन्तर्गत नेपालबाट जापानमा प्रशिक्षार्थी श्रमिकहरु जाने गरेका थिए । तर, निर्देशिका खारेज भएसँगै अब टीआईटीपीको ठाउँमा इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) ल्याइने भएको छ ।

Advertisement 1 काठमाडौं । जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका २०६६’ खारेज भएसँगै अब सबै म्यानपावर कम्पनीहरू....

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क...
30/12/2025

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

Advertisement 1 काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सी.....

चिसोले जमेको खोलामाथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ ठिङ्गरमा चिसोले बरफ बनेर जमेको ठिङ्गर खोला । हिउँदयामको अत्यध...
23/12/2025

चिसोले जमेको खोला
माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ ठिङ्गरमा चिसोले बरफ बनेर जमेको ठिङ्गर खोला । हिउँदयामको अत्यधिक चिसोका कारण नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको समय तापक्रम माईनस २० डिग्री सेल्सियसमा झर्ने गरेको छ । तस्बिर: सुन्दरकुमार थकाली/रासस

आहा !  रारातालमुगुकाे छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल  ।  रारा राष्ट्रिय  नि...
16/12/2025

आहा ! राराताल

मुगुकाे छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७किमी , गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ । राराताल पर्यटकको प्रमुख आकर्षण बनेको छ । तस्बिर : विष्णु नेपाल / रासस

16/12/2025

टाइमलाइन स्कुलद्वारा स्व. रिजालको स्मृतिमा गायन प्रतियोगिता

प्रतियोगितामा प्रथमले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। द्वितीयले नगद ७ हजार, तृतीयले ५ हजार र चौथो र पाँचौले ४ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

15/12/2025

प्रतिलिटर दुई रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ ।

प्रतियोगितामा प्रथमले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। द्वितीयले नगद ७ हजार, तृतीयले ५ हजार र चौथो र पाँचौल...
15/12/2025

प्रतियोगितामा प्रथमले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। द्वितीयले नगद ७ हजार, तृतीयले ५ हजार र चौथो र पाँचौले ४ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

Advertisement 1 काठमाडौं । टाइमलाइन विद्यालयले स्व. गणेशप्रसाद रिजालको पाँचौँ स्मृति दिवसमा गायन प्रतियोगिता तथा स्रष्टा...

Address

Sarswatinagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Muldhaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Muldhaar:

Share