Madan pokhrel

Madan pokhrel Follow

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each and every one...
25/12/2025

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

With Kripa Yongyang – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
23/12/2025

With Kripa Yongyang – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

नेपाल को सौन्दयेता 🇳🇵🙏
01/04/2024

नेपाल को सौन्दयेता 🇳🇵🙏

Welcome to my YouTube channel नमस्ते सबै जनालाई ।Please share your thoughts and comments about this video,share it if you find it useful.The munna mdn is a ...

Gyanendrashahi
31/03/2024

Gyanendrashahi

Welcome to my YouTube channel नमस्ते सबै जनालाई ।Please share your thoughts and comments about this video,share it if you find it useful.The munna mdn is a ...

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"बृद्ध...
19/11/2023

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो
उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"

बृद्धले हाँसेर भने: "कालो रंग लगाइदेउ।"
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस् , मुस्कुराउन छोड्नु हुँदैन ।

यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफुलाई थोरै आमार दिनुहोस् ।
आइसक्रीम , चकलेट , केक खानुहोस के खादा तपाइँलाई आनन्द आउँछ त्यही खानुहोस् ।

अंग्रेजी बर्णमालाले हामीलाई सिकाउँछ..
A B C...
Avoid Boring Company
निराश संगत बाट टाढा रहनुहोस

D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्

G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्

J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्

N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्

Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस

T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्

W X Y Z...
We Xpect You to Zoom ahead in life
हामी तपाइँलाई जिबनमा अघि बढेको हेर्न चाहन्छौं

यदि तपाईंले चन्द्रमा देख्नुभयो भने, तपाईंले भगवानको सुन्दरता देखुभयो...
यदि तपाईंले घामलाई देख्नुभयो भने, तपाईंले भगवानको शक्ति देख्नुभयो...

र यदि तपाईंले ऎनामा हेर्नुहुन्छ भने तपाईंले भगवानको सबैभन्दा सुन्दर रचना देख्नुहुन्छ।
त्यसैले आफैमा बिश्वास राख्नुहोस् ।

हाम्रो जिबनको उदेश्य हुनुपर्छ..
९ ८ ७ ६ ५ ४ ३ २ १ ०
दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुपर्छ
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ प्रेम
० चिन्ता,,,

05/09/2022

काठमाडौं महानरपालिकाका कोटेश्वर मा बिना नक्सा र अतिक्रमण गरेर बनाएका संरचना हटाउँदै। बालेन् शाह।।

मा-सुले भन्दा तीन गुणा प्रोटिन दिने यी ४ खानेकुराहरु,जुन स्वास्थका लागि निकै लाभदायिएक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्...
08/08/2022

मा-सुले भन्दा तीन गुणा प्रोटिन दिने यी ४ खानेकुराहरु,जुन स्वास्थका लागि निकै लाभदायि

एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटु रोगको खतरा बढाउछ । जाे मानिस मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो भने जाे ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्छन्, उनिहरुमा याे समस्या ४० प्रतिशतभन्दा कम देखियो । ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने कस्ता तत्व पाइन्छन् त, जुन यश प्रकार छन्:-

१) ओखर:- ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

२) देशी बदाम:- यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं ह-ड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ । ३) अन्जीर:- अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनि-मिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दु-खाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।
४) काजु:- काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

Address

Kathmandu

Telephone

+9779862290245

Website

Alerts

Be the first to know and let us send you an email when Madan pokhrel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madan pokhrel:

Share