Insuma Online TV

Insuma Online TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Insuma Online TV, TV Channel, Kathmandu.

06/01/2024
03/01/2024

Mongol National Organization बागमती प्रान्तीय सभा अध्यक्ष सालिक थापा मगर

02/01/2024
एमएनओ बागमती प्रान्तीय दोस्रो अधिवेशन तथा mno  को 35 सौ स्थापना दिवस कार्यक्रम सम्पन्न  पछि mno बागमती प्रान्तीय सभ अध्य...
01/01/2024

एमएनओ बागमती प्रान्तीय दोस्रो अधिवेशन तथा mno को 35 सौ स्थापना दिवस कार्यक्रम सम्पन्न पछि mno बागमती प्रान्तीय सभ अध्यक्ष सालिक थापा मगरद्वारा प्रमुख अतिथि विशेष अतिथी लगायत अन्य अतिथिज्युहरुलाई मायाको चिनो हस्तान्तरण गरिदै

01/01/2024
जै मंगोल
01/01/2024

जै मंगोल

MNO ३५ सौ स्थापना दिवस तथा बागमती प्रान्तीय दोस्रो अधिवेशन कार्यक्रम सुचारु।
01/01/2024

MNO ३५ सौ स्थापना दिवस तथा बागमती प्रान्तीय दोस्रो अधिवेशन कार्यक्रम सुचारु।

mno
01/01/2024

mno

अब केही समयमा कार्यक्रम सुचारु हुँदै छ।
01/01/2024

अब केही समयमा कार्यक्रम सुचारु हुँदै छ।

01/01/2024
मंगोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय दोस्रो अधिवेशन  बन्दसत्र कार्यक्रमका महत्त्वपूर्ण तस्बिरहरु।
31/12/2023

मंगोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय दोस्रो अधिवेशन बन्दसत्र कार्यक्रमका महत्त्वपूर्ण तस्बिरहरु।

31/12/2023
29/12/2023

29/12/2023

एम एन ओको ३५ सौ स्थापना दिवस तथा बागमती प्रान्तीय दोस्रो अधिवेशन कार्यक्रम सम्पन्न गराउन पत्रकार सम्मेलन मार्फत जानकारी।

Mongol national organization बाग्मती प्रान्तीय सभाको दोस्रो ऎतिहासिक अधिवेशन तथा MNO ३५ सौ स्थापना दिवस कार्यक्रम हुने स...
29/12/2023

Mongol national organization बाग्मती प्रान्तीय सभाको दोस्रो ऎतिहासिक अधिवेशन तथा MNO ३५ सौ स्थापना दिवस कार्यक्रम हुने स्थलगत भ्रमण ।

29/12/2023
MNO को प्रचारप्रसार तीब्र
28/12/2023

MNO को प्रचारप्रसार तीब्र

एमएनओ बाग्मती प्रान्तीय  दोस्रो अधिवेशन  को लागि प्रचारप्रसार तिब्र ।
28/12/2023

एमएनओ बाग्मती प्रान्तीय दोस्रो अधिवेशन को लागि प्रचारप्रसार तिब्र ।

26/12/2023
25/12/2023
Mongol National Organization को केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचे एमेएनओको केन्द्रिय सदस्य राजेन्द्र तामाङको घरमा भेटघ...
24/12/2023

Mongol National Organization को केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचे एमेएनओको केन्द्रिय सदस्य राजेन्द्र तामाङको घरमा भेटघाटको क्रममा लिएको केही तस्बिरहरु

मंगोल नेसनल अर्गनाइजेसनको वर्तमान श्रदय प्रेसिडेन्ट बुद्धलाल मेचेद्वारा धादिङको धुनिबेसि न.पा. ४ बाट विभिन्न स्थानको अबल...
23/12/2023

मंगोल नेसनल अर्गनाइजेसनको वर्तमान श्रदय प्रेसिडेन्ट बुद्धलाल मेचेद्वारा धादिङको धुनिबेसि न.पा. ४ बाट विभिन्न स्थानको अबलोकन।

Mongol national organization को वर्तमान प्रसिडेन्ट बुद्धलाल मेछेद्वारा MNO को प्रवक्ता रिन्छेन तामाङ को निवास भमण
23/12/2023

Mongol national organization को वर्तमान प्रसिडेन्ट बुद्धलाल मेछेद्वारा MNO को प्रवक्ता रिन्छेन तामाङ को निवास भमण

मंगोल नेसनल अर्गनाइजेसन को ३५ पैतिसौ स्थापना दिवस तथा एम.एन.ओ बागमती प्रान्तीय सभाको दोस्रो ऎतिहासिक अधिबेशन सम्पन्न पार...
20/12/2023

मंगोल नेसनल अर्गनाइजेसन को ३५ पैतिसौ स्थापना दिवस तथा एम.एन.ओ बागमती प्रान्तीय सभाको दोस्रो ऎतिहासिक अधिबेशन सम्पन्न पार्नको लागि जीवन तामाङद्वारा संकलित 10,470/ प्राप्त भएको जानकारी गर्दछु र सम्पूर्ण सहयोगि दाताहरु प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रिय प्रेसिडेन्ट,कोषाध्यक्ष र प्रवक्ता लगायत अन्य  नेताज्युहरु सग आजको भेटघाट ।
19/12/2023

मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रिय प्रेसिडेन्ट,कोषाध्यक्ष र प्रवक्ता लगायत अन्य नेताज्युहरु सग आजको भेटघाट ।

18/12/2023

सूचना ! सूचना !! सुचना !!!

18/12/2023
मंगोल नेसनल अर्गनाइजेसन  जिल्ला सभा काठमाण्डौ अन्तरगत दक्षिणकाली नगरपालिका गठन कार्यक्रम  भन्डारखर्क -८ मा सम्पन्न ।  (1...
16/12/2023

मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा काठमाण्डौ अन्तरगत दक्षिणकाली नगरपालिका गठन कार्यक्रम भन्डारखर्क -८ मा सम्पन्न । (16 december 2023)

13/12/2023

श्याम लिम्बु एम.एन.ओ प्रचारप्रसार सचिव

11/12/2023
11/12/2023

Mongol national organization मुलसचिव सन्तोष तामाङ

01/07/2023

नेटवर्किङ र किस्ताको नया रुप

MNO का धेरै कार्यकर्तालाई #फलानोले को मेम्बर बनाई सकेका रहेछन जसमा मासिक ११०० तिर्नु पर्ने रहेछ। ७,००० जनाले मासिक किस्ता तिरेर ७७ लाख जम्मा भए पछी , प्रेसर_कुकर,मोटरसाइकल,आइरन जस्ता लगभग ८/१० लाख बराबरको समाग्रीहरु सिमित व्यक्तिलाई पर्ने गरि उडाइने रहेछ। मेम्बर बनाउनेहरुले छोटो समयमा कमिसनको कमाइले घर ठड्याउछन भने मेम्बर बनिने अधिकांशले हरेक महिना ११०० तिर्दै बस्नु पर्नेछ। यो लट्ट्रीले पनि संगठन र संगठनमा आवद्ध व्यक्तिलाई नै तार्केट गर्ने गर्दछ। किन कि संगठनमा जोडिएको व्यक्तीको संबंध धेरै जना व्यक्तिहरु सँग जोडिएको हुन्छ।

Be aware सतर्क रहनुहोला
30/06/2023

Be aware सतर्क रहनुहोला

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Insuma Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Insuma Online TV:

Videos

Share

Category


Other TV Channels in Kathmandu

Show All