tarkeshowor woda 11

tarkeshowor woda 11 I wear my attitude like a crown.���

30/08/2024

श्री कृष्णको १६०० रानी हुँदापनि.!
उनले साथी सुधामालाई भुलेनन तर , कलियुगका
मेरा साथी 😎 एउटी केटि के पट्याएका छन, 😀

हरामीहरु न म्यासेजको रिप्लाइ गर्छन,📱
न त कल नै ।🙄😂😂

30/08/2024

Japan🇯🇵 पुगेर Block गरिछे,

जाबो Block गर्नलाई पनि
त्यत्रो पैसा खर्च किन गर्नुपर्थ्यो र !🤷🏽‍♂️🤣

🤣
30/08/2024

🤣

I've received 100 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
22/09/2023

I've received 100 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

16/09/2023

रा.प्रा.पा बिरोध प्रदर्सन कार्यक्रममा सहभागिता जनाउदै tarkeshowor woda 11 tarkeshowor group का साथीभाइहरु।
भृकुटीमण्डप;काठमाडौं ।

नेपाली कांग्रेसको तरुण दल पन्चकन्या गाउँ कमिटीद्वरा अयोजित वडा कमिटी गठन कार्यक्रम अन्तर्गत वडा न ३ मा सागर कार्की सभापत...
16/09/2023

नेपाली कांग्रेसको तरुण दल पन्चकन्या गाउँ कमिटीद्वरा अयोजित वडा कमिटी गठन कार्यक्रम अन्तर्गत वडा न ३ मा सागर कार्की सभापतिमा निर्बचित हुनु भएकोमा तर्केश्वोर ग्रुपको तर्फबाट हार्दिक बधाइ सहित शुभकामना बेक्त गर्दछौ साथै निर्बाचित सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाई 👏👏👏

सभापति -सागर कार्कि
सचिव -प्रमोद कार्की

शालिन र भद्र स्वभावका धनी संविधानसभा अध्यक्ष, पूर्व सभामुख, सांसद तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको ह्रदयघातका कारण मृ...
12/09/2023

शालिन र भद्र स्वभावका धनी संविधानसभा अध्यक्ष, पूर्व सभामुख, सांसद तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको ह्रदयघातका कारण मृत्यु भएको छ। वहालाई हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस। निकै अपत्यारिलो खवर। 😥😥

12/09/2023

💔💔💔

Address

Kathmandu

Telephone

+9779828007725

Website

Alerts

Be the first to know and let us send you an email when tarkeshowor woda 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to tarkeshowor woda 11:

Share

Category