Rastriya Swantatra Khabar

Rastriya Swantatra Khabar "Rastriya Swatantra Khabar: Trusted Nepali news for all."
(5)

दलका नेतालाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्ने खेल हुन सक्छ : प्रचण्ड
25/09/2025

दलका नेतालाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्ने खेल हुन सक्छ : प्रचण्ड

Breaking: सरकारले शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😮
25/09/2025

Breaking: सरकारले शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😮

एकजना काङ्ग्रेसकाे नेताले देउबाको घरमा भेटिएको पैसा AI बाट बनाइएको बताएका छन्। 😳
25/09/2025

एकजना काङ्ग्रेसकाे नेताले देउबाको घरमा भेटिएको पैसा AI बाट बनाइएको बताएका छन्। 😳

“एमालेका ६४ कार्यालयमा आगजनी गरिँदा धेरै संरचना ज'लेर न'ष्ट भए, पार्टीका कागजात र सामाग्रीहरु समेत खरानी बने। १५८ जना ने...
25/09/2025

“एमालेका ६४ कार्यालयमा आगजनी गरिँदा धेरै संरचना ज'लेर न'ष्ट भए, पार्टीका कागजात र सामाग्रीहरु समेत खरानी बने। १५८ जना नेता-कार्यकर्तामाथि आ'क्रम'ण हुँदा गम्भीर क्षति पुगेको छ। तर, हामी यसबाट विचलित छैनौं। एमाले पुनः जुर्मुराएर उठ्दैछ।” - एमाले महासचिव शंकर पोखरेल

जेनजी आन्दोलनमा चर्चित भएको यो जुत्ता दैलेख घर भएका प्रकाश बोहराको भएको पत्ता लागेको छ । उनले यो जुत्ता रुसी सेनामा भर्त...
25/09/2025

जेनजी आन्दोलनमा चर्चित भएको यो जुत्ता दैलेख घर भएका प्रकाश बोहराको भएको पत्ता लागेको छ । उनले यो जुत्ता रुसी सेनामा भर्ती भएर कमाएको पैसाबाट किनेको थिए । आन्दोलनको दिन खुट्टामा गोली लागेका उनको १७ दिन देखि ट्रमा सेन्टरमा उपचार भैरहेको छ । डाक्टरहरुको अनुसार उनको अझै अपरेशन गर्न बाकी नै छ । उनी भन्छन्: मलाई देशको साह्रै चिन्ता लाग्छ । आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो ।

काठमाडौंको चोक चोकमा अत्याधुनिक लाईट काठमाडौं महानगरको विभिन्न चोकमा राख्यो हाई मास्ट लाइट ।तस्बिर : सफल प्रकाश श्रेष्ठ/...
25/09/2025

काठमाडौंको चोक चोकमा अत्याधुनिक लाईट
काठमाडौं महानगरको विभिन्न चोकमा राख्यो हाई मास्ट लाइट ।
तस्बिर : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।

सम्झनामा त्यो जुत्ता: सहिद Gen-Z हरुको स्मृतीमा मोरङ्गको रतुवमाई नगरपालीका-10 का 'सचेत युवा समुह' द्वारा निर्मित विश्राम...
25/09/2025

सम्झनामा त्यो जुत्ता: सहिद Gen-Z हरुको स्मृतीमा मोरङ्गको रतुवमाई नगरपालीका-10 का 'सचेत युवा समुह' द्वारा निर्मित विश्रामस्थल।

Pic: Nikchan Subedi

अर्थमन्त्री रामेश्वर खनालले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने भन्दै प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबा...
24/09/2025

अर्थमन्त्री रामेश्वर खनालले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने भन्दै प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ ।

Hitendra Dev Shakya says ,"म अब थाकें, बस्ने बास खोज्दैछु' राधिका शाक्यसँग सयौं पुस्ताको सम्बन्ध छैन, सालो भनेर आ'क्रमण ...
23/09/2025

Hitendra Dev Shakya says ,"म अब थाकें, बस्ने बास खोज्दैछु' राधिका शाक्यसँग सयौं पुस्ताको सम्बन्ध छैन, सालो भनेर आ'क्रमण गरे !"

NPL मंसिर १ गतेदेखि नै हुने भएको छ ।🇳🇵🏏Pic: CAN
17/09/2025

NPL मंसिर १ गतेदेखि नै हुने भएको छ ।🇳🇵🏏

Pic: CAN

जेन-जी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा संलग्न रहेका तथा प्रदर्शनका दौरान भएका ह'त्याको छानबिनलगायतका विषयमा सरकारले शक्...
17/09/2025

जेन-जी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा संलग्न रहेका तथा प्रदर्शनका दौरान भएका ह'त्याको छानबिनलगायतका विषयमा सरकारले शक्तिशाली आयोग बनाउने तयारी गरेको छ।

Gen-Z आन्दोलन पश्चात् पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सार्वजनिकरूपमा देखा परेका छन् पार्टी कार्यालयमा ।
16/09/2025

Gen-Z आन्दोलन पश्चात् पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सार्वजनिकरूपमा देखा परेका छन् पार्टी कार्यालयमा ।

Address

Kathmandu

Telephone

+9779806522882

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swantatra Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share