Rastriya Swatantra Khabar

Call Directions Website

Rastriya Swatantra Khabar राष्ट्रिय स्वतन्त्र खबर
सत्य, तथ्य र निष्पक्ष समाचारको आवाज 🇳🇵
देश–विदेशका ताजा खबरका लागि Follow गर्नुहोस्।
(5)

Nepali Congress Head Gagan Kumar Thapa says, "सेयर बजार घट्‌नुको कारण पत्ता लगाउँछौँ।"
23/08/2026

Nepali Congress Head Gagan Kumar Thapa says, "सेयर बजार घट्‌नुको कारण पत्ता लगाउँछौँ।"

तीन वर्षीया बालिकाको अन्तिम संस्कार सम्पन्नसरकारसँग तीन बुँदे सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दस...
23/08/2026

तीन वर्षीया बालिकाको अन्तिम संस्कार सम्पन्न

सरकारसँग तीन बुँदे सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।
बालिकाका बुवा मनोजले कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा दागबत्ती दिएका हुन्। काठमाडौंमा सहमति जुटेपछि परिवारले कलैया अस्पतालबाट शव बुझेको थियो।
शनिबार राति गृह मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो। अन्तिम संस्कारमा परिवारका सदस्यसँगै सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
पीडित परिवारले न्याय पाउने र दोषीमाथि कडा कारबाही हुने अपेक्षा गरिएको छ। 🕊️🇳🇵
#बारा #जीतपुरसिमरा #न्याय #समाचार

Goodbye long hair 👋 Erling Haaland is sporting a brand-new short hairstyle for the new season 💈
23/08/2026

Goodbye long hair 👋

Erling Haaland is sporting a brand-new short hairstyle for the new season 💈

बागलुङकी मिना सुनार पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमाबागलुङकी प्रतिभाशाली खेलाडी मिना सुनार एनएसजेएफ पल्सर स्पोर्ट्स अवा...
23/08/2026

बागलुङकी मिना सुनार पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमा

बागलुङकी प्रतिभाशाली खेलाडी मिना सुनार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमा पर्न सफल भएकी छन्।

नेपाल स्पोर्ट्स जर्नालिस्ट फोरमद्वारा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत मिना सुनार पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी हुन्।

उनको उत्कृष्ट खेल प्रदर्शन र नेपाली खेलकुदमा पुर्‍याएको योगदानका आधारमा मनोनयनमा परेकी सुनारलाई विजयी बनाउन खेलप्रेमी तथा शुभेच्छुकहरूले मतदान गरी साथ दिन आग्रह गरिएको छ।

बागलुङबाट राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल मिना सुनारको यो उपलब्धिले जिल्लाको खेलकुद क्षेत्रमा समेत उत्साह थपेको छ।

23/08/2026

रातिको बैठकले निष्कर्ष निस्किएको जानकारी दिँदै हुनुहुन्छ।

आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा ५ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहर...
22/08/2026

आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा ५ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय आरुघाट बाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गस्तीका क्रममा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

22/08/2026

गरिमा चौधरीको परिवारसँग कुरा गर्दै गृहमन्त्री सुधन गुरुङ ।

अध्यक्ष हटाउने हल्ला पानीको फोकाजस्तै हो, म ५७ वर्षदेखि पार्टी जोगाएर आएको नेतृत्व हुँ: केपी ओली
22/08/2026

अध्यक्ष हटाउने हल्ला पानीको फोकाजस्तै हो, म ५७ वर्षदेखि पार्टी जोगाएर आएको नेतृत्व हुँ: केपी ओली

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share