Routine Of Thori Banda

Routine Of Thori Banda News,Memes,Entertainments,Education,knowledge ,Motivations,helping hands,Etc.

26/10/2025

Breaking: आज सुनको भाउ घटेर नेपाली बजारमा प्रतितोला २,४१,९०० पुगेको छ।🫨

12/04/2024

Happy new year 2081 to all 💗🇳🇵

बुटवलको कान्ति मा. बि . को दोश्रो त्रैमासिक प्रश्नपत्र पुर्णतः इसाई मिसनमा तयार गरिएको पागलखानामा लैजाने चिन्तन भएका शिक...
14/12/2023

बुटवलको कान्ति मा. बि . को दोश्रो त्रैमासिक प्रश्नपत्र पुर्णतः इसाई मिसनमा तयार गरिएको पागलखानामा लैजाने चिन्तन भएका शिक्षकले तयार गरेको देखिन्छ । यस्तो प्रश्नपत्र तयार गर्नेले भोलिका दिनमा कस्तो विद्यार्थी तयार गर्लान। योगि नरहरिनाथले २०२८ साले शिक्षालाई स्कुल होईन इसुकुल क्याम्पस होईन घ्याम्पस त्यसै भन्नुभएको रहेनछ । आआफ्नो स्थानबाट यसको भण्डाफोर गरौं ।अहिलेका शिक्षक ,प्राध्यापक ,पत्रकार ,फण्डिङ बुद्धिजीवीहरु भनेका एकाद / दुइ अपवाद बाहेक यस्तै प्रश्नपत्र बनाउने रेबिज लागेका आवाराहरुछन। यसकारण आआफ्नो घरबाटै वैदिक शिक्षा दिन शुरु गरौं । शिक्षाको पहिलो द्ववार आमा बुबानै हुन।यस प्रकारका कुकृत्यको भण्डाफोर गर्दै जागरण ल्याउन पहल गरौ।

ठोरी गा.पा -१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राबिधिक मा. बि दिपकनगरको यी तस्वीरहरुले सामाजिक संजाल तताएको छ। जुन तस्वीर...
11/12/2023

ठोरी गा.पा -१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राबिधिक मा. बि दिपकनगरको यी तस्वीरहरुले सामाजिक संजाल तताएको छ। जुन तस्वीरमा बिधालयको नाम प्रष्ट देखिएको छैन। र सूचना पेटि नभएर सूचना भित्तामा टासिंएको जास्तो छ। उक्त क्रियाकलापले कस्तो सन्देश दिन्छ ?
बिधालय शिक्षाको भणडार हो ! जहाँ एउटा विद्यार्थीले अधिकाशं कुरा यहि बाट नै सिक्छ । भने यो कुरा बाट विद्यार्थीले के सिक्ने ? सम्बन्धित निकायलाई सिधा प्रश्न ? समय मै सम्बन्धित निकायको ध्यानाकर्षण होस।

Happy G*i Tihar to all : गाई तिहारको शुभकामना 💗
13/11/2023

Happy G*i Tihar to all : गाई तिहारको शुभकामना 💗

बझाङमा एक स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको स्वास्थ्यचौकीबाट कण्डम चोर...
28/10/2023

बझाङमा एक स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका हुन् । बुधबार राती स्वास्थ्यचौकी तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा समेत क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

धनगढीवाट बझाङ आउदै गरेको कर्णाली रिभर यातायातको १९८३ नं को बस आज विहान जयपृथ्वी नगरपालिका वडा नं ७ सुबेडा खड्केतोला नजिक...
20/10/2023

धनगढीवाट बझाङ आउदै गरेको कर्णाली रिभर यातायातको १९८३ नं को बस आज विहान जयपृथ्वी नगरपालिका वडा नं ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको छ । सो ठाउमा फराकिलो सडक नहुदा यातायात समेत ठप्प रहेको छ । गाडी निकाल्ने प्रयास भैरहेको र मेसिन आएपछी गाडी तानेर मात्र सडक यातायात सुचारु हुनेछ ।

नेपालीरुको महान चाड बडा दशै २०८० को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरु ...
20/10/2023

नेपालीरुको महान चाड बडा दशै २०८० को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरु सबैमा Routine of thori banda परिवार एकमुष्ट बिजया दशमी २०८० को शुभकामना व्यक्त गर्दछौं ।

-

चितवन राष्ट्रिय निकुञ्जभित्र तिब्र गतिका कारण अनियन्त्रित भएको यात्रुबहाक बस दुर्घटना हुनबाट जोगिएको छ । आज(बिहिबार) दिउ...
12/10/2023

चितवन राष्ट्रिय निकुञ्जभित्र तिब्र गतिका कारण अनियन्त्रित भएको यात्रुबहाक बस दुर्घटना हुनबाट जोगिएको छ । आज(बिहिबार) दिउँसो भरतपुरबाट माडी जाँदै गरेको ना ५ ख १०९२ नम्बरको यात्रुबाहक बस बन्कट्टा पोष्टको नजिक तिब्र गतिका कारण अनियन्त्रित भएको थियो । ओभर स्पिडका कारण बसको अगाडिको भाग सडकभन्दा बाहिर गएको थियो । दुर्घटनाबाट बसमा सामान्य क्षती पुगेपनि यात्रुहरु सबै सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।

https://www.facebook.com/555462847839908/posts/7142619312457529/
06/10/2023

https://www.facebook.com/555462847839908/posts/7142619312457529/

चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस.....

02/10/2023

peaceful thori💗🇳🇵

Breaking :अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक जना महिला कर्मचारीसगँ जंगलमा "डेटिङ" गएको बेला श्...
29/09/2023

Breaking :
अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक जना महिला कर्मचारीसगँ जंगलमा "डेटिङ" गएको बेला श्रीमतीले फेला पारेको धटना सार्वजनिक भएको छ !!😳 पुरा जानकारी तल कमेन्टमा

Address

Thori
Kathmandu

Telephone

+9779842649155

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Thori Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share