22/09/2025
Mahabir Pun writes, "मेरो पहिलो घोषणा कसैले पनि "लौ बधाई छ" भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्न पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला।"