
16/05/2025
अतीतका स्मृति र अनुभूति: बिश्वेश्वरदेखि विभूतिसम्म” — ज्ञानीमणि नेपालद्वारा लिखित
नेपालको इतिहासका अनेकौँ मोडहरू, राजनीतिक उथलपुथलहरू र महत्त्वपूर्ण व्यक्तित्वहरूको सम्झना समेटिएको कृति।
यस पुस्तकमा भेट्नुहोस्:
१) बिपी कोइरालाको अभिनन्दन र सिद्धिचरण श्रेष्ठ — साहित्य र राजनीतिमा दिग्गज नामहरूको योगदानको स्मरण।
२) बाबुराम आचार्यको सम्झना — इतिहासको सेरोफेरोमा बाँचिरहने एउटा नाम।
३) २०४६ साल चैत ७ गतेको सभापर्व — लोकतन्त्रको मर्मस्पर्शी क्षणहरूको दस्तावेज।
४) “देवान्जी, यतिखेर झोडामा नजानु” — एउटा चेतावनी, एउटा सम्झना।
५) सङ्गर्षै सङ्गर्षको कथा — कठिन परिस्थितिमा पनि नझुक्ने मनोबलको कथन।
६) विभूति कसलाई माने? — विभूतिहरूको परिचय र पहिचानको प्रश्न।
७) गौतम बुद्धको जन्म किन लुम्बिनी जङ्गलमा? — बुद्धका ऐतिहासिक र दार्शनिक आयामहरूको विश्लेषण।
८) नारायणहिटी पर्व — दरबारको भित्री कथा र राजनीतिक छायाँ।
९) बालकृष्ण सम: एक समीक्षात्मक दृष्टि — साहित्यमा उनका विशिष्ट योगदानको पुनरावलोकन।
१०) दिल्लीरमण रेग्मी रहेनन् — इतिहासको एक पाटो, एउटा जीवन र अन्त्य।
र अरु अन्य एस्तै प्रसङ्ग
📖 इतिहासलाई पुनः जीवन दिन, स्मृतिहरूलाई शब्दमा सँगाल्न र अतीतको महत्वलाई बुझ्न यो पुस्तक एउटा अद्वितीय दस्तावेज हो।
📍 विशेष रूपमा उपलब्ध — Pairavi Book House, पुतलीसडक, काठमाडौं
📞 01-4530823 | 📱 9803123989
🌐 www.pairavibookhouse.com.np
#नेपालीइतिहास #ज्ञानीमणिनेपाल #पैरवी #बुकहाउस #इतिहास #साहित्य #बिपीकोइराला #सिद्धिचरणश्रेष्ठ #बालकृष्णसम #गौतमबुद्ध #नारायणहिती