HimalPress

HimalPress Latest news, features and analysis from Nepal and the world.
(1)

स्याउ बगैँचा मुस्ताङको घरपझोङ-३ स्थित सिन्तामणि रिसोर्ट नजिकैको बगैँचामा लटरम्म फलेको उच्चघनत्व प्रविधिको (हाइब्रिड) स्य...
01/09/2026

स्याउ बगैँचा
मुस्ताङको घरपझोङ-३ स्थित सिन्तामणि रिसोर्ट नजिकैको बगैँचामा लटरम्म फलेको उच्चघनत्व प्रविधिको (हाइब्रिड) स्याउ । छिटो पाक्ने स्याउ मुस्ताङमा यही भदौ १५ गतेदेखि टिप्न सुरु भएको छ ।

विपद्को बेला सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष
01/09/2026

विपद्को बेला सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

चिदीचौर खेल मैदानलाई व्यवस्थित गरिँदैगुल्मीको सदरमुकाम तम्घासस्थित चिदीचौर खेल मैदानमा लगाइएको दुबो छाटकाटपश्चात रोलरको ...
01/09/2026

चिदीचौर खेल मैदानलाई व्यवस्थित गरिँदै
गुल्मीको सदरमुकाम तम्घासस्थित चिदीचौर खेल मैदानमा लगाइएको दुबो छाटकाटपश्चात रोलरको सहायताले खेल मैदान व्यवस्थित गरिँदै ।

बाढीपहिरोमा परी एक हजारभन्दा बढीको मृत्यु पुष्टि भएको र झन्डै चार हजार मानिस अझै बेपत्ता रहेको अवस्थामा उद्धार, राहत र ख...
01/09/2026

बाढीपहिरोमा परी एक हजारभन्दा बढीको मृत्यु पुष्टि भएको र झन्डै चार हजार मानिस अझै बेपत्ता रहेको अवस्थामा उद्धार, राहत र खोजी अभियानको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन सार्वजनिक संवादबाट भने टाढा देखिएका छन्।

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले देश गम्भीर मानवीय संकटमा परेका बेला प्रधानमन्त्री वालेन्द्....

01/09/2026

उद्धार तथा राहत कार्यको सूक्ष्म निगरानी गर्न संसदीय विशेष समिति गठन गर्न एमालेको माग || HimalPress ||

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल...
01/09/2026

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ।
परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले मंगलबार सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरे।

काठमाडौँ- राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य स....

हेटौँडा उपमहानगरपालिका-५ का ९ वर्षीय श्रीयांश श्रेष्ठले खुत्रुकेमा जम्मा गरेको बचत बाढीपीडितको सहयोगमा खर्च गरेका छन्।
01/09/2026

हेटौँडा उपमहानगरपालिका-५ का ९ वर्षीय श्रीयांश श्रेष्ठले खुत्रुकेमा जम्मा गरेको बचत बाढीपीडितको सहयोगमा खर्च गरेका छन्।

हेटौँडा- हेटौँडा उपमहानगरपालिका-५ का ९ वर्षीय श्रीयांश श्रेष्ठले खुत्रुकेमा जम्मा गरेको बचत बाढीपीडितको सहयोगम...

चीनको वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार यो नेपाललाई चीनले उपलब्ध गराएको दोस्रो चरणको सहायता हो। करिब ५.८ टन तौलको ...
01/09/2026

चीनको वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार यो नेपाललाई चीनले उपलब्ध गराएको दोस्रो चरणको सहायता हो। करिब ५.८ टन तौलको सामग्रीमा तत्काल आवश्यक पानी शुद्धीकरण तथा प्रकाश उपकरण, डीएनए परीक्षणका उपकरण र ड्रोन समावेश छन्।

काठमाडौँ- बाढी प्रभावितका लागि चिनियाँ सरकारले उपलब्ध गराएको थप आपत्कालीन मानवीय सहायता सामग्री मंगलबार दिउँसो...

बाढी प्रभावित विद्यार्थीको तथ्यांकमै ठूलो अन्तर : सरकार भन्छ ६ हजार पाँच सय ५०, युनिसेफका अनुसार १७ हजाररसुवा, नुवाकोट र...
01/09/2026

बाढी प्रभावित विद्यार्थीको तथ्यांकमै ठूलो अन्तर : सरकार भन्छ ६ हजार पाँच सय ५०, युनिसेफका अनुसार १७ हजार
रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण विद्यार्थी र विद्यालयमा ठूलो क्षति पुगेको छ। तर प्रभावित विद्यार्थीको संख्याबारे सरकारी निकाय र युनिसेफको तथ्यांकमा ठूलो अन्तर देखिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ६,५५० भन्दा बढी विद्यार्थी प्रभावित र ८ विद्यालय पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ भने युनिसेफले कम्तीमा १७,००० बालबालिका प्रभावित र १८ विद्यालय पूर्ण रूपमा ध्वस्त भएको बताएको छ। बाढीपछि करिब एक साता बितिसक्दा पनि विद्यार्थी, शिक्षक र विद्यालयको क्षतिको एकीकृत तथ्यांक तयार हुन सकेको छैन। धेरै बालबालिकाले घर, विद्यालय तथा परिवारका सदस्य गुमाएका कारण उनीहरूलाई तत्काल मनोसामाजिक सहयोग, अस्थायी सिकाइ केन्द्र र शैक्षिक सामग्री आवश्यक छ। सरकारले अहिले खोज, उद्धार र राहतलाई प्राथमिकता दिइरहेको छ भने विस्तृत क्षतिको विवरण आएपछि विद्यालय पुनःस्थापनाको योजना बनाउने जनाएको छ।

19 of the 102 bodies brought to Pokhara were identified and handed over to their respective relatives.       Bhotekoshi ...
01/09/2026

19 of the 102 bodies brought to Pokhara were identified and handed over to their respective relatives.

Bhotekoshi Flood: 76 bodies buried in temporary graves in Pokhara

POKHARA: Seventy-six of 102 bodies brought to Pokhara following the Bhotekoshi flood have been in temporary graves. The bodies were buried with the help of police in the forest area near the irrigation dam in Pokhara-16 with the help of police, according to the District Administration Office, Kaski....

Address

Lakhechaur Marga, Baneshwor/10
Kathmandu

Alerts

Be the first to know and let us send you an email when HimalPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HimalPress:

Shortcuts

Share